Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलु—सल्लेरी आक्रमणको २४ वर्ष, १४ जना विद्रोही र ५० औँ राज्यपक्षको हत्या भएका त्यो दिन

के संस्थागत भएको छ त आन्दोलन ?

Radio Everest by Radio Everest
November 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १०, सोलुखुम्बु । तत्कालीन माओवादीको जनमुक्ति सेनाले सल्लेरी आक्रमण गरेको आज २३ वर्ष पुरा भई २४ वर्ष लागेको छ । २०५८ साल मंसिर १० गते तत्कालीन माओवादी जनमुक्ति सेनाको २ हजार भन्दा बढीको संख्यामा आएको मोर्चाले सोलुखुम्बु सदरमुकाम सल्लेरीका सबै सरकारी कार्यालय नेपाली सेनाको गण बाहेक कब्जामा लिन सफल भएको दिन आज २४ वर्ष पुगेको छ । उक्त आक्रमणमा माओवादी तर्फका जनमुक्ति सेनाबाट १४ जनाले सल्लेरी आक्रमणमा ज्यान गुमाएका थिए भने नेपाल सरकारका तर्फबाट जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रमुख जिल्ला अधिकारी बुद्धिसागर त्रिपाठी सहित ४४ जना प्रहरी लगायत अज्ञात सेनाहरूको ज्यान गएको थियो ।

जनमुक्ति सेनाले सोलु सल्लेरी आक्रमण गरेको आज २४ वर्ष लागेको स्मरणमा नेकपा माओवादी केन्द्रले प्रथम सोलु सल्लेरी जनमुक्ति मोर्चा दिवस मनाएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक नाम्ग्याल शेर्पाको अध्यक्षतामा कार्यालयमा दिप प्रज्वलन गरि तत्कालीन जनमुक्ति सेनाका सदस्यहरुलाई सम्मान गर्दै दिवस मनाएको हो । माओवादी आन्दोलनको ऐतिहासिक दिनको रुपमा स्मरण गर्दै हरेक वर्षको मंसिर १० लाई सोलु सल्लेरी मोर्चा स्मृति दिवसको रुपमा मनाउने सुरुवात माओवादी सोलुखुम्बुले गरेको जनाइएको छ । स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक शेर्पाले यो ऐतिहासिक आन्दोलनका योद्धाहरू र सहयोगीहरुलाई सम्मान गर्दै यो दिवसलाई हरेक वर्ष मनाउने बताउनुभएको छ ।

यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता तथा महाकुलुङ गाउँपालिकाका पूर्व अध्यक्ष तथा काेशी प्रदेश समिती सह सचिव  सागर किराँतीले सल्लेरी आक्रमणमा ज्यान गुमाउने सबै जनमुक्ति मोर्चाका सेनाहरुलार्ई सम्मान गर्नुपर्ने भन्दै उक्त आन्दोलनलाई हिंसाको संज्ञा दिने दुस्साहस नगर्न चेतावनी दिनुभयो । उहाँ आन्दोलन संस्थागत सोचे अनुरुप हुन नसकेपनि माओवादीको आन्दोलन अझै पनि जारी रहेकोले संस्थागत हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

उक्त आन्दोलनमा प्रत्यक्ष संलग्न भई लडेका घनश्याम नेपालीले आन्दोलन पछि नेपालमा ठुलो परिवर्तन भएको भन्दै उक्त आन्दोलनको जगमा अहिलेको लोकतान्त्रिक नेपाल यहाँ सम्म आएको बताउनुभयो ।

Previous Post

खिजीदेम्बाका पाँच युवाहरुले गरे आमादब्लम हिमालको सफलतापूर्वक आरोहण

Next Post

सुनको भाउ घटेपछि स्टकमा गहना भएका सोलुका व्यापारी चिन्तामा, खरिद कर्तामा खुसी

Related Posts

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026
0
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
0
सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
0
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
0
Next Post
सुनको भाउ सय रुपैयाँले बढ्यो

सुनको भाउ घटेपछि स्टकमा गहना भएका सोलुका व्यापारी चिन्तामा, खरिद कर्तामा खुसी

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly