Sunday, September 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

१० वर्ष पछि सोलुखुम्बु जिल्ला उद्योग वाणिज्य संघको अधिबेशन हुँदै

Radio Everest by Radio Everest
November 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ११, सोलुखुम्बु । उद्योग बाणिज्य संघ सोलुखुम्बुको चौथो जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको छ । आगामी १३ गते हुने जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको हो । १० बर्ष देखी अधिबेशन गर्न नसकेको उद्योग बाणिज्य संघ सोलुखुम्बुले आगामी अधिवेशनलाई ऐतिहासिक मान्दै भव्य तयारी गरिरहेको छ ।

वर्तमान अन्तरीम समितिले अधिबेशन गराउँदै उक्त अधिवेशनबाट नयाँ कार्य समिति चयन गरि संघको अन्य नियमित कामहरुलाई निरन्तरता दिइने जनाइएको छ । हाल उद्योग बाणिज्य संघ सोलुखुम्बुमा २ सय ६० सदस्य आवद्ध छन् । यि सदस्य हरुबाट नयाँ कार्य समितिका पदाधिकारी चयन हुने छन् ।

अधिवेशनले एक अध्यक्ष २ उपाध्यक्ष एक सचिव, १ उपसचिव र १ कोषाध्यक्ष सहित १० जना सदस्य चयन गर्नेछ । सके सम्म अधिबेशन सर्वसम्मत गर्ने प्रयास भइरहेको श्रोतले बताएको छ । श्रोतका अनुसार नयाँ कार्यसमितिले नयाँ सदस्यता बढाउने, समितिका कामलाई चुस्त दुरुस्त बनाउने, उद्योगी एवं व्यवसायीहरुका समस्याहरुलाई एजेण्डा बनाइएको छ ।

Previous Post

थुलुङ दुधकोशीका सबै वडामा एकिकृत घुम्ती शिविर सञ्चालन हुँदै 

Next Post

नेचासल्यानका २५ सय विद्यार्थीको दाँत, मुख तथा आँखाको परिक्षण र उपचार गरिँदै

Related Posts

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

September 6, 2025
0
रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

September 6, 2025
0
आज इन्द्रजात्रा पर्व मनाइँदै

आज इन्द्रजात्रा पर्व मनाइँदै

September 6, 2025
0
नेपालमा बदली मौसम : पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

September 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

September 6, 2025
रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

September 6, 2025
आज इन्द्रजात्रा पर्व मनाइँदै

आज इन्द्रजात्रा पर्व मनाइँदै

September 6, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly