Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशीमा सकियो, तीन दिने बिषयगत शिक्षक तालिम

Radio Everest by Radio Everest
November 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १२, सोलुुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर तीन दिने शिक्षक विषयगत तालिम सम्पन्न भएको छ । रीड नेपाल र थुलुङ दुधकोशी गाउँपालिकाको संयुक्त आयोजनामा संचालित ३ दिने गणित अंग्रेजी विज्ञान र सामाजिक विषयको तालिम सम्पन्न भएको हो । गाउँपालिका उपाध्यक्ष सबिता राईको अध्यक्षतामा तथा वडा नम्बर ६ का वडा अध्यक्ष महेन्द्रदीप राई, शिक्षा शाखा प्रमुख गणेश गुरुधामीको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रममा पालिका उप प्रमुख सबिता राईले रीड नेपाल शैक्षिक सहयात्री रहेको भन्दै सम्पूर्ण शैक्षिक क्रियाकलापहरु रीड संग सहकार्यगर्दै गरिरहेको बताउनुभयो । तालिममा सिकेका कुराहरु लागु गर्न आग्रह गर्दै आफु अनुगमनमा जादा अझै केहीकुरा सुधार गर्नु पर्ने भन्दै आगामी दिनमा सुधार गरेर अगाडी बढ्न आग्रह गर्नुभयो ।

पालिकाको मुख्य ध्यान नै शिक्षा केन्द्रित भएकोले सबैले साथ दिएर पालिकाको लक्ष्यलाई सफल पार्नु पर्ने बताउनुभयो । पालिकाको शैक्षिक गुणस्तरलाई कायम गर्न थप मेहनत गरेर अगाडी बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै जुनुमाया राईले तालिममा धेरै कुरा सिकाइ भएको र आफुलाई शिक्षक पेशा प्रति गौरव महसुस भएको र तालिमले निकै उत्प्रेरणा मिलेको बताउदै प्रशिक्षकहरुलाई धन्यवाद दिनुभयो ।

त्यस्तै जीवनज्योति मावि नेलेका शिक्षक देवी बहादुर बस्नेतले तालिममा सिकेका कुराहरु विद्यालयमा सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै तालिम निकै उपलब्धीमुलक भएको बताउनु भयो । रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले तालिममा सहभागीहरुलाई धन्यवाद दिदै सिकेका विषयवस्तुलाई कार्यन्वयन लान अनुरोध गर्नुभयो ।

साथै पाठ्यक्रम योजना र मूल्यांकनमा जोड दिन आग्रह गर्दै सयुक्त अनुगमनमा आउदा केही न केही कुरा कक्षाकोठामा देख्न पाउने अपेक्षा राखेको बताउनुभयो । शिक्षा शाखा प्रमुख गणेश गुरुधामीले सिकेका सिप लागु गर्न अनुरोध गर्दै पालिकाबाट अनुगमन हुने बताउनुभयो ।

त्यस्तै वडा अध्यक्ष महेन्द्रदीप राईले पालिकाको शिक्षामा महत्तपूर्ण लगानी रहेको भन्दै प्रतिफलका लागि शिक्षकहरुको नै महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । रीड नेपालको प्रसंशा गर्दै सहकार्यका लागि धन्यवाद दिनुभयो । पालिका भित्रका ९२ जना शिक्षकको उपस्थिति रहेको तालिममा रीड नेपालका विषय विज्ञ अभिषेक विक्रम शाह, अर्पण रेग्मी, बासु वाग्ले, राजीव ढुंगाना, सुजाता राईले तालिमको सहजीकरण गर्नु भएको थियो ।

Previous Post

सोताङमा माओवादी नेताद्धारा पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश

Next Post

केपिलासगढीका १९ महिलाको पालिकाले गरिदियो पाठेघरको शल्यकृया

Related Posts

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

Discussion about this post

Everest Highlights

सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly