Thursday, November 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मंसिर १५ गते ‘दोस्रो भोटखोला बृहत सांस्कृतिक कार्यक्रम’ हुँदै

Radio Everest by Radio Everest
November 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १२, सोलुखुम्बु । हिमालयन युवा भोटे कपन काठमाडौंले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । ‘दोस्रो भोटखोला बृहत सांस्कृतिक कार्यक्रम’ आगामी मंसिर १५ गते शनिबार हुने भएको हो । देउसी भैलो खेलेर उठाएको रकमले दोस्रो भोटखोला बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको भोटखोला भोटे युवा कपन काठमाडौंका सल्लाहकार छितेन लिङ्बो भोटेले जानकारी दिनुभयो ।

संखुवासभा जिल्लाको भोटखोला गाँउपालिकाबाट काठमाडौंमा आएर अध्ययन तथा विभिन्न पेशा व्यवसायी गरेर बस्दै आएका युवायुवतीहरुले आफ्नो मौलिक तथा जातीय परम्परागत सांस्कृतिक संरक्षण तथा प्रबद्र्धन गर्न हिमालय भोटे युवाद्वारा भोटखोला दोस्रो बृहत्त सांस्कृतिक कार्यकम गर्न लागिएको उहाँको भनाई छ । आगामी मंसिर १५ गते शनिबार आयोजित बृहत्त सांस्कृतिक कार्यकममा भोटे स्याब्रु नृत्य प्रतियोगिता हुनेछ ।

स्याब्रु नृत्य प्रतियोगितामा १५ वर्ष देखि २५ वर्षका युवायुवतीले सहभागी हुन पाउने संयोजक वाङछिरिङ खुम्बुवाले बताउनुभयो । स्याब्रु नृत्य प्रतियोगिता भोटखोला गाउँपालिकाबाट काठमाडौंमा बसोबास गर्दै आएका आमा समुहले युवायुवतीलाई आफ्नो जातीय संस्कृतिमा नृत्य गर्न सिकाउने छन् ।

कार्यक्रममा छिरीङ भोटे, उमंग लामा, गुरु भोटिया, लेण्डुक ल्होमी नुप्पा र नाम्जा फेक्नाक भोटोलगायत कलाकारको विशेष प्रस्तुति रहनेछ । संयोजक वाङ्छिरिङ खुम्बुवा, सह–संयोजक आकाश लिङ्बो, आर्थिक प्रमुख सन्तोश थिकेपा, व्यावस्थापकको जिम्मेवारी सागर थिकेपालाई दिइएको छ ।

Previous Post

थुलुङ दुधकोशी चारमा घुम्ती शिविरबाट तीन सय बढी नागरिकले लिए सेवा

Next Post

गृहको मुल्यांकनमा डडेलधुरा जिल्ला प्रशासन कार्यालय २९ अंक सहित पहिलो

Related Posts

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
0
सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

November 6, 2025
0
सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

November 6, 2025
0
थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

Discussion about this post

Everest Highlights

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

November 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

November 6, 2025
सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

November 6, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly