Friday, June 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गृहको मुल्यांकनमा डडेलधुरा जिल्ला प्रशासन कार्यालय २९ अंक सहित पहिलो

Radio Everest by Radio Everest
November 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १३, साेलुखुम्बु ।  गृह मन्त्रालयले ७७ वटै जिल्लामा गरेको तीन महिने कार्यसम्पादन मुल्यांकनमा डडेलधुरा जिल्ला प्रशासन कार्यालय पहिलो बन्न सफल भएको छ । २९.५ पुर्णांक रहेको मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेलधुराले २९.०७५ अंक ल्याउन सफल भएको छ । डडेलधुराका प्रमुख जिल्ला अधिकारी चौमेन्द्र न्यौपाने छन् । गत बैशाखमा उनी डडेलधुराका लागि प्रमुख जिल्ला अधिकरी बनेका थिए । गृहमन्त्रालयले सार्वजनिक गरेको सुचीमा दोस्रो नम्बरमा पाल्पा जिल्ला रहेको छ ।

गृह मन्त्रालयले मातहतका जिल्ला प्रशासन कार्यालयहरुको कार्य सम्पादनका लागि ६० भन्दा बढि सुचकहरु तयार पारेको थियो । जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुरक्षा योजना, कारागारको सुरक्षा, स्थानीय तहमा शान्ति सुरक्षा तथा सेवा प्रवाह, राजमार्ग अवरोधरहित संचालन गर्ने कार्यायोजना निर्माण र कार्यान्वयनका विषयहरु सुचकका रुपमा रहेका थिए ।

यस्तै अन्तर्राष्ट्रिय सीमा सुरक्षा, मुद्याहरुको फस्र्योट गर्ने काम, द्धन्द पीडितहरुको राहत वितरण तथा भत्ता वितरण, नागरिकता तथा पासपोर्ट वितरण, राजस्व चुहावट नियन्त्रणका विषय पनि मुल्यांकनको सुचकमा थिए ।

यस्तै उपभोक्ताहित बजार अनुगमन, लागुऔषध नियन्त्रण, विपत जोखिम न्युनिकरण लगायतका विषय पनि समावेश रहेको गृहमन्त्रालयले जनाएको छ । यी सुचकहरुमा सर्वोत्कृष्ट काम गरेको भन्दै डडेलधुरा जिल्ला प्रशासन कार्यालय पहिलो बन्न सफल भएको प्रजिअ न्यौपानेले जानकारी दिएका छन् । गत बैशाखमा न्यौपाने डडेलधुरामा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका थिए ।

नेपाल सरकारका उपसचिव चौमेन्द्र न्यौपाने निजामति सेवामा २०६० सालमा प्रवेश गरेका थिए । २०६३ सालबाट निरन्तर गृह मन्त्रालय अन्तर्गत कार्यालयहरुमा सेवारत रहेका न्यौपानेले सोलुखुम्बुमा सहायक प्रमुख जिल्ला अधिकारी हुँदै कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निभाएका थिए ।

यस्तै रसुवामा पनि प्रमुख जिल्ला अधिकारी भइसकेका न्यौपानेले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागमा निर्देशकका रुपमा काम गरिसेका छन् । झापा भद्रपुर निवासी न्यौपाने डडेलधुरामा प्रमुख जिल्ला अधिकारी हुनु अघि न्यौपाने झापामा सहायक प्रमुख जिल्ला अधिकारी थिए ।

Previous Post

मंसिर १५ गते ‘दोस्रो भोटखोला बृहत सांस्कृतिक कार्यक्रम’ हुँदै

Next Post

सोलुखुम्बु उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ चयन

Related Posts

केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

June 11, 2026
0
सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

June 11, 2026
0
शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

June 11, 2026
0
सोताङमा बोलेरो दुर्घटना, चालकसहित तीन जना घाइते

सोताङमा बोलेरो दुर्घटना, चालकसहित तीन जना घाइते

June 10, 2026
0
Next Post
सोलुखुम्बु उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ चयन

सोलुखुम्बु उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ चयन

Discussion about this post

Everest Highlights

केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

June 11, 2026
सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

June 11, 2026
शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

June 11, 2026
सोताङमा बोलेरो दुर्घटना, चालकसहित तीन जना घाइते

सोताङमा बोलेरो दुर्घटना, चालकसहित तीन जना घाइते

June 10, 2026
सोताङमा नापी तथा भूमि प्रशासन कार्यालय स्थापना, अध्यक्ष बस्नेतद्वारा उद्घाटन

सोताङमा नापी तथा भूमि प्रशासन कार्यालय स्थापना, अध्यक्ष बस्नेतद्वारा उद्घाटन

June 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

June 11, 2026
सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

June 11, 2026
शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

June 11, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly