Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बु उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ चयन

Radio Everest by Radio Everest
November 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १३, सोलुखुम्बु । उद्योग वाणिज्य संघ सोलुखुम्बुको अध्यक्षमा रामलाल श्रेष्ठ सर्बसम्मत चयन हुनुभएको छ । विहिबार सम्पन्न संघको चौथो जिल्ला अधिबेशनले श्रेष्ठलाई ३ वर्षे कार्यकालकालागी अध्यक्षमा चयन गरेको हो । यस्तै अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा राजकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

२ उपाध्यक्ष मध्ये वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ चयन हुनुभएको जनाइएको छ । यस्तै प्रथम उपाध्यक्षमा भानुभक्त उपाध्याय, सचिवमा महेश खालिङ, सहसचिवमा सारदा तामाङ, कोषाध्यक्षमा वकील कार्की सर्वसम्मत चयन हुनुभएको व्यवसायी किसोर श्रेष्ठले जानकारी दिनुभयो ।

१० वर्ष देखी हुन नसकेको उद्योग वाणिज्य संघ सोलुखुम्बुकाे अधिबेशन रामलाल श्रेष्ठको अध्यक्षता रहेको अन्तरीम समितिले गराएको हाे । जिल्ला शाखाको कार्यालय सल्लेरीमा विहिबार सम्पन्न अधिबेशनमा निर्वाचित भएपश्चात नवनिर्वाचित समितिले जिल्लामा व्यवसायकि संस्कृतिलाई विकास गर्दै अगाढी बढ्ने अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । उहाँले स्थानीय उत्पादनलाई प्रवर्द्वन गर्दै नागरिकलाइ आत्मनिर्भर बन्नमा संघले सहयोग गर्ने बताउनु भएको छ ।

अधिवेशनबाट श्रेषठकाे नेतृत्वमा १३ सदस्यीय कार्य समिती चयन भएकाे छ भने समितीकाे कार्यकाल ३ वर्षकाे हुने छ । विहिबार उद्घाटन भएको अधिवेशनको खुल्ला शत्रमा कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सांसद बुद्धिकुमार राजभणरीले उद्योग वाणिज्य संघले जिल्लामा अव सकृयता पाउने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले संघियता पछि जिल्लामा व्यवसायीक गतिविधी खस्केको भन्दे चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले यो वाताबरणलाइृ बुझदे आ-आफ्नो क्षेत्रमा व्यवसायीकतालाई बढाउँदै जानुपर्नेमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङ, प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, डिएसपी द्वारीका प्रसाद घिमिरे, शशस्त्र प्रहरी बल सोलुखुम्बुका प्रमुख गोविन्द पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी रुपेश विश्वकर्मा लगायतको उपस्थीति रहेको थियो ।

Previous Post

गृहको मुल्यांकनमा डडेलधुरा जिल्ला प्रशासन कार्यालय २९ अंक सहित पहिलो

Next Post

अध्यक्ष बस्नेतद्वारा वीरेन्द्र ज्योति माविको पक्की भवन उद्घाटन

Related Posts

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

Discussion about this post

Everest Highlights

सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly