Wednesday, July 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानको भूमेस्थान आविमा ३ लाखको अक्षयकोष स्थापना 

Radio Everest by Radio Everest
December 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १७, सोलुखुम्बु ।  सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ५ सिताम्दु स्थित भुमेस्थान आधारभूत विद्यालयमा ३ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको  छ। गाउँपालिकाको वडा नम्बर ५ निवासी स्वर्गीय रन्जे लामा राईका छोराछोरीहरूले बुबाको सम्झनामा विद्यालयमा ३ लाख रुपैयाँ बराबरको अक्षयकोषको स्थापना गर्नुभएको सहकर्मी धनकुमार ढुङ्गेलले जानकारी दिनुभयो ।

 आइतबार विद्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष विना राईको  विशिष्ट आतिथ्यतामा अक्षयकोष दाताहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको सहकर्मी ढुङ्गेलले बताउनुभयो ।  

यस्तै सोही अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाकका ट्रयाकसुट वितरण गरिएको छ ।  करिव ८० हजार रुपैयाँ मूल्य बराबरको पोशाक आइतबार नै हस्तान्तरण गरिएको जनाइएको छ ।  जाडो समयमा विद्यार्थीहरूलाई पठनपाठनमा सहजता हुने अपेक्षाले ट्रयाक सुटका पोशाक समेत खरिद गरि वितरण गरिएको हो ।  

Previous Post

माप्य दुधकोशीका दुई विद्यालयमा नेविसंघ इकाई समिती गठन

Next Post

५ शैय्याको अस्पताल र पोस्टमार्टम केन्द्र स्थापना गर्न मन्त्री पौडेलसँग पार्टी सभापति र वडाध्यक्ष शेर्पाको माग

Related Posts

विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
0
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

July 21, 2026
0
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

Discussion about this post

Everest Highlights

चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

July 21, 2026
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly