Thursday, May 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

५ शैय्याको अस्पताल र पोस्टमार्टम केन्द्र स्थापना गर्न मन्त्री पौडेलसँग पार्टी सभापति र वडाध्यक्ष शेर्पाको माग

Radio Everest by Radio Everest
December 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १७, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर एकका वडा अध्यक्ष फुनुरु शेर्पाले स्वास्थ्य मन्त्रीसँग ५ शैय्याको अस्पताल र पोस्टमार्टम केन्द्र स्थापना गर्न माग गर्नुभएको छ । वडामा ५ शैय्याको अस्पताल र गाउपालिकाको केन्द्रमा पोष्टमार्टम केन्द्र स्थापना गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँग माग गर्नुभएको हो । वडाध्यक्ष फुनरु शेर्पा र नेपाली कांग्रेस वडा नम्बर ५ का पार्टी सभापति मिङ्मा शेर्पाले मन्त्री पौडेललाई भेटी अस्पताल र पोस्टमार्टम केन्द्र स्थापनाको लागि निवेदन दिनुभएको हो ।

वडा नम्बर १ मा अस्पताल नहुँदा सर्वसाधारणले स्वास्थ्य सेवा पाउन कठिन भएकोले मन्त्री पौडेलसँग अस्पताल निर्माणको पहल गरिदिन आग्रह गरिएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । वडाध्यक्ष शेर्पा र पार्टी सभापति शेर्पाले मंसिर १७ गते मन्त्री पौडेललाई भेटेर निवेदन दिनुभएको हो । खुम्बु क्षेत्र पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण क्षेत्र भएको र सो क्षेत्रमा दुर्घटना जस्ता दुःखद अवस्थाको कारण स्वेदशी तथा विदेशी पर्यटक तथा स्थानीयको मृत्यु भएमा पोस्ट मार्टम गर्न सदरमुकाम फाप्लु लैजान समस्या भएकोले पोस्ट मार्टम केन्द्र स्थापना आवश्यक रहेको सभापति शेर्पाले बताउनुभयो ।

खुम्बु क्षेत्र पर्यटनको हिसावले अति नै महत्वपूर्ण क्षेत्र भएको भन्दै पर्यटक वा स्थानीयको कुनै कारण मृत्यू भएमा पोस्ट मार्टम अनिवार्य हुन्छ । पोस्ट मार्टमको लागि जिल्ला सदरमुकाम फाप्लु नै लानुपर्ने वाध्यता रहेको उल्लेख गर्नुभयो । पोस्ट मार्टमको लागि लास सदरमुकाम लान निजी गाडीले नमानेको साथै हेलिकोप्टरले पनि नमान्ने र माने पनि भाडा अति नै महंगो हुने गरेको छ ।

सोही कारण गाउँपालिकाको केन्द्रमा पोस्ट मार्टम केन्द्र स्थापना गर्न पहल गरिदिन मन्त्री समक्ष आग्रह गर्नुभएको छ । एक नम्बर वडामा ५ शैय्याको अस्पताल बनाउनको लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढिसकेको छ । सो अस्पतालको लागि जग्गा प्राप्ति गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

Previous Post

नेचासल्यानको भूमेस्थान आविमा ३ लाखको अक्षयकोष स्थापना 

Next Post

ओखलढुगांको मोलुङ –५ को वडा अध्यक्षमा एमालेका तामाङ विजयी

Related Posts

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

May 21, 2026
0
   सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

  सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

May 21, 2026
0
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

May 21, 2026
0
नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

May 20, 2026
0
Next Post
ओखलढुगांको मोलुङ –५ को वडा अध्यक्षमा एमालेका तामाङ विजयी

ओखलढुगांको मोलुङ –५ को वडा अध्यक्षमा एमालेका तामाङ विजयी

Discussion about this post

Everest Highlights

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

May 21, 2026
   सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

  सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

May 21, 2026
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

May 21, 2026
नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

May 20, 2026
रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

May 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

May 21, 2026
   सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

  सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

May 21, 2026
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

May 21, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly