Thursday, May 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

त्रियुगा–१२ को वडाध्यक्षमा एमालेलाई पछि पार्दै माओवादीका उम्मेदवार निर्वाचित

Radio Everest by Radio Everest
December 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १७, सोलुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पदका लागि आइतबार सम्पन्न भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनुभएको छ । उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नवीनकुमार राईले नौ सय २३ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्व नेकपा एमालेका लक्षिनारायण चौधरीले छ सय आठ मत प्राप्त गर्नुभएको छ । उता वेलका नगरपालिका वडा नं ९ को वडा अध्यक्ष पदको मत गणना भने विवादका कारण राती १२ बजेदेखि स्थगित भएको छ ।

चार सय मत गणना गर्दा १६८ मत बदर भयपछि उम्मेदवारका प्रतिनिधिहरूबिच विवाद हुदाँमा गणना स्थगित भएको हो । विवाद समाधानका लागि सोमवार बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो ।

Previous Post

ओखलढुगांको मोलुङ –५ को वडा अध्यक्षमा एमालेका तामाङ विजयी

Next Post

उपनिर्वाचन ताजा अपडेट, कसले कहाँ कहाँ जिते हेर्नुस पुरै विवरण

Related Posts

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

May 21, 2026
0
   सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

  सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

May 21, 2026
0
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

May 21, 2026
0
नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

May 20, 2026
0
Next Post
उपनिर्वाचन ताजा अपडेट, कसले कहाँ कहाँ जिते हेर्नुस पुरै विवरण

उपनिर्वाचन ताजा अपडेट, कसले कहाँ कहाँ जिते हेर्नुस पुरै विवरण

Discussion about this post

Everest Highlights

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

May 21, 2026
   सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

  सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

May 21, 2026
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

May 21, 2026
नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

May 20, 2026
रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

May 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

May 21, 2026
   सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

  सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

May 21, 2026
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

May 21, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly