Saturday, March 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमपात र चिसोबाट जोगिन थुलुङ दुधकोशी गाउँपालिकाको आग्रह

Radio Everest by Radio Everest
December 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १७, सोलुुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले एक सूचना जारी गर्दै हिमपात र चिसोबाट जोगिन सर्व साधारणलाई आग्रह गरेको छ । जाडोको समय शुरु भएको र निरन्तर जाडो बढ्दै गएको भन्दै गाउँपालिकाले हिमपात र चिसोबाट जोगिन आग्रह गरेको हो ।

“गाउँपालिकाको वडा नम्बर १, ५, ६, ७, र ९ मा हिमपात हुन सक्ने स्थानहरुमा अत्याधिक चिसो बढ्न गई सर्वसाधारण नागरिकहरुको दैनिक जीवनयापन कठिन हुन सक्ने तथा सम्भावित हिमपात एवं अत्याधिक चिसोबाट बच्न थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बुद्धारा सर्वसाधारणको हकहितमा जारी गरिएको अनुरोध । ” भनिएको छ ।

कार्यालयले हिमपात र चिसोबाट जोगिन समयमा नै न्यानो कपडाको जोहो गर्न पनि भनेको छ । हिमपात र अत्याधिक चिसो भएको समयमा घर बाहिर लामो समयसम्म नबस्न र रातको समयमा न्यानो कपडा, सिरक, कम्मल जस्ता कपडाहरु ओड्न पनि आग्रह गरेको छ ।

हिउँ परेको तथा त्यस पछिको समयमा चिसो बढ्ने हुनाले आगो तापेर शरीरलाई न्यानो राख्न, आवश्यक खानेकुरा र पर्याप्त मात्रामा तातो झोलिलो खाने कुरा खान पनि आग्रह गरेको छ । यस्ता बेला बालबालिका, बृद्वबृद्वा, गर्भवती महिला तथा बिरामीहरु बढी प्रभावित हुने भन्दै पालिकाले त्यस्ता ब्यक्तिको हेरचाहमा विशेष सतर्कता अपनाउन समेत भनेको छ ।

चिसोका बेला पशु चौपायाहरु समेत प्रभावित हुने भन्दै हिमपात र अत्याधिक चिसोको बेला पशुपंक्षीहरुलाई चराउन नलैजान र पशुपंक्षीलाई गोठ र टहरामा नै प्रर्याप्त घाँस, पराल र खानाको ब्यवस्था मिलान समेत भनेको छ ।

Previous Post

हवल्दार लिम्बुको रक्तदानले बच्यो सुत्केरीको ज्यान

Next Post

थुलुङ दुधकोशी–३ पञ्चनका चार सय बढी नागरिक घुम्ती शिविरबाट लाभान्वित

Related Posts

एमाले अध्यक्ष केपी ओली पक्राउ

एमाले अध्यक्ष केपी ओली पक्राउ

March 28, 2026
0
सोलुखुम्बुमा चट्याङ लाग्दा ८ जना घाइते, एकको अवस्था गम्भीर

सोलुखुम्बुमा चट्याङ लाग्दा ८ जना घाइते, एकको अवस्था गम्भीर

March 27, 2026
0
 सरकार बनेकाे अवसरमा रास्वपा सोलुखुम्बुले गर्यो दीप प्रज्वलन 

 सरकार बनेकाे अवसरमा रास्वपा सोलुखुम्बुले गर्यो दीप प्रज्वलन 

March 27, 2026
0
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

सोलुका ९ महिलाकाे आङखस्ने समस्याको निशुल्क शल्यक्रिया, बजेट अभावमा अन्य १ सय ११ जना छुटे

March 27, 2026
0
Next Post
थुलुङ दुधकोशी–३ पञ्चनका चार सय बढी नागरिक घुम्ती शिविरबाट लाभान्वित

थुलुङ दुधकोशी–३ पञ्चनका चार सय बढी नागरिक घुम्ती शिविरबाट लाभान्वित

Discussion about this post

Everest Highlights

एमाले अध्यक्ष केपी ओली पक्राउ

एमाले अध्यक्ष केपी ओली पक्राउ

March 28, 2026
सोलुखुम्बुमा चट्याङ लाग्दा ८ जना घाइते, एकको अवस्था गम्भीर

सोलुखुम्बुमा चट्याङ लाग्दा ८ जना घाइते, एकको अवस्था गम्भीर

March 27, 2026
 सरकार बनेकाे अवसरमा रास्वपा सोलुखुम्बुले गर्यो दीप प्रज्वलन 

 सरकार बनेकाे अवसरमा रास्वपा सोलुखुम्बुले गर्यो दीप प्रज्वलन 

March 27, 2026
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

सोलुका ९ महिलाकाे आङखस्ने समस्याको निशुल्क शल्यक्रिया, बजेट अभावमा अन्य १ सय ११ जना छुटे

March 27, 2026
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

March 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एमाले अध्यक्ष केपी ओली पक्राउ

एमाले अध्यक्ष केपी ओली पक्राउ

March 28, 2026
सोलुखुम्बुमा चट्याङ लाग्दा ८ जना घाइते, एकको अवस्था गम्भीर

सोलुखुम्बुमा चट्याङ लाग्दा ८ जना घाइते, एकको अवस्था गम्भीर

March 27, 2026
 सरकार बनेकाे अवसरमा रास्वपा सोलुखुम्बुले गर्यो दीप प्रज्वलन 

 सरकार बनेकाे अवसरमा रास्वपा सोलुखुम्बुले गर्यो दीप प्रज्वलन 

March 27, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly