Thursday, May 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशी–३ पञ्चनका चार सय बढी नागरिक घुम्ती शिविरबाट लाभान्वित

Radio Everest by Radio Everest
December 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १७, सोलखुुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ पञ्चनका चार सय बढी नागरिक घुम्ती शिविरबाट लाभान्वित भएका छन् । वडा कार्यालयको विभिन्न शाखाबाट प्रदान गएको सेवा मार्फत वडाका ४४८ जना नागरिक लाभान्वित भएका हुन् ।

वडा अध्यक्ष ईन्द्र मणि दाहालका अनुसार योजना सम्झौता ५ वटा र परामर्श सेवा २० जना, स्वास्थ्य उपचार परामर्श सेवा ६२ जना, स्वास्थ्य बिमा कार्ड ३१ जनालाई वितरण जस्मध्ये ३ घरपरिवारमा अपाङ्गता स्वास्थ्य विमा कार्ड वितरण गरिएको छ ।

यस्तै रक्त परीक्षण १ सय ७० जान, स्क्रिनिङ परीक्षण ११ जना, रिंग प्रेसर परिक्षण ३ जना, कृषि तथा पशु शाखाबाट औषधी वितरण ८१ जना, रोजगार शाखाबाट परामर्श सेवा १५ जना, महिला तथा बालबालिका शाखा मार्फत ज्येष्ठ नागरिक परिचय पत्र ५३ जनालाई वितरण र नो वाक्स औषधी २ जनालाई वितरण गरिएको छ ।

शिविरमा स्थानीयवासीले स्वास्थ्य, रोजगार, कृषि, र सामाजिक सुरक्षा सम्बन्धी विभिन्न सेवाहरू प्राप्त गरेका छन् । शिविरमा सहभागी सेवाग्राहीहरूले योजना, रोजगार, स्वास्थ्य, र महिला तथा बालवालिका सेवामा परामर्श र वितरणको सुविधा पाएको वडा कार्यालयले जनाएको छ ।

Previous Post

हिमपात र चिसोबाट जोगिन थुलुङ दुधकोशी गाउँपालिकाको आग्रह

Next Post

माओवादी केन्द्र थुलुङ दुधकोशीको मंसिर ३० भित्र पार्टी सदस्यता नविकरण तथा वितरण सक्ने निर्णय

Related Posts

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

May 21, 2026
0
   सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

  सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

May 21, 2026
0
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

May 21, 2026
0
नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

May 20, 2026
0
Next Post
माओवादी केन्द्र थुलुङ दुधकोशीको मंसिर ३० भित्र पार्टी सदस्यता नविकरण तथा वितरण सक्ने निर्णय

माओवादी केन्द्र थुलुङ दुधकोशीको मंसिर ३० भित्र पार्टी सदस्यता नविकरण तथा वितरण सक्ने निर्णय

Discussion about this post

Everest Highlights

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

May 21, 2026
   सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

  सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

May 21, 2026
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

May 21, 2026
नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

May 20, 2026
रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

May 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

May 21, 2026
   सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

  सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

May 21, 2026
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

May 21, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly