Thursday, November 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माओवादी केन्द्र थुलुङ दुधकोशीको मंसिर ३० भित्र पार्टी सदस्यता नविकरण तथा वितरण सक्ने निर्णय

Radio Everest by Radio Everest
December 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १७, सोलुखुम्बु । नेकपा (माओवादी केन्द्र) थुलुङ दुधकोशी गाउँपालिका समितिको पुर्ण बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ । सोमबार पालिका समितिका अध्यक्ष राम संघर्ष किराँतीको अध्यक्षता तथा केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज हेमकुमार राई (सुरवीर) को प्रमुख आतिथ्यतामा उक्त बैठक तथा प्रशिक्षण सम्पन्न भएको हो ।

माओवादी केन्द्र सोलुखुम्बुका प्रचारप्रशार समितिका संयोजक भोजराज कार्कीका अनुसार बैठकले मंसिर ३० भित्र पार्टी सदस्यता नविकरण तथा वितरण सक्ने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेमकुमार राई (शुरवीर), केन्द्रीय सदस्य गोम्बु शर्पा (कर्ज्याङ), प्रदेश समितिका सह–सचिव सागर किराँती, प्रदेश समितिका सचिवालय सदस्य तथा सोलुखुम्बुका सह–इन्चार्ज असिम राई, जिल्ला संयोजक नाम्गेल शेर्पा लगायतले प्रशिक्षणात्मक भनाई राख्नुभएको थियो ।

अधिकांश बक्ताले नीति र नेतृत्व फरक हुँदा देशमा नागरिकको चहाना अनुसार बिकास हुन नसकेको भन्दै माओवादीबाट निर्वाचित जनप्रतिनिधिले मात्रै वास्तविक नागरिकको समस्या समाधान गरिरहेको बताउनुभयो ।

Previous Post

थुलुङ दुधकोशी–३ पञ्चनका चार सय बढी नागरिक घुम्ती शिविरबाट लाभान्वित

Next Post

  फर्जी कागज बनाएर चन्दा असुल्दै हिड्ने २  जना खोटाङ प्रहरीको नियन्त्रणमा  

Related Posts

खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

November 6, 2025
0
ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

November 6, 2025
0
यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

November 6, 2025
0
फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

November 5, 2025
0
Next Post
   फर्जी कागज बनाएर चन्दा असुल्दै हिड्ने २  जना खोटाङ प्रहरीको नियन्त्रणमा  

  फर्जी कागज बनाएर चन्दा असुल्दै हिड्ने २  जना खोटाङ प्रहरीको नियन्त्रणमा  

Discussion about this post

Everest Highlights

खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

November 6, 2025
ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

November 6, 2025
यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

November 6, 2025
फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

November 5, 2025
नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

November 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

November 6, 2025
ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

November 6, 2025
यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

November 6, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly