Saturday, March 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

  फर्जी कागज बनाएर चन्दा असुल्दै हिड्ने २  जना खोटाङ प्रहरीको नियन्त्रणमा  

Radio Everest by Radio Everest
December 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १७, सोलुखुम्बु ।  कान नसुन्ने लगायत विभिन्न अपाङ्गता भएको फर्जी कागज  चन्दा असुल्दै हिड्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले फर्जी कागज बनाएर चन्दा असुल गर्दै हिड्ने २ जनालाई पक्राउ गरेको हो ।

खोटाङको ऐसेलुखर्क गाउँपालिका क्षेत्रमा गोरखाको सहिद लख गाउँपालिकाले लेखेको कागज बनाएर चन्दा असुल गर्दै हिँडेका २ जनालाई प्रहरीले फेला पारि पक्राउ गरेको जनाएको छ । कान नसुन्ने, आँखा नदेख्ने, पारिवारिक स्थिति ज्यादै खराव भएको भनी  फर्जी कागजमा नाम समेत झुटो बनाई चन्दा असुली गर्दै हिँडेका बाराको जितपुर सिमरा उपमहानगर पालिकाका १९ वर्षीय द्वय अजय राम चमार र जितेन्दर राम चमारलाई खोटाङ प्रहरीले पक्राउ गरेको हो ।  

उनीहरूले सहिद लखन गाउँपालिका गोरखाको लेटर प्याडमा सन्तोष कुमार शर्मा र दिपेन्द्र कुमार शर्मा नाम राखेर ठाउँठाउँमा चन्दा माग्दै हिँडेको पाइएको छ । उनीहरूको साथबाट प्रहरीले ठुलो मात्रामा रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी मोहन पोखरेलले बताउनुभयो ।  उनीहरूलाई पक्राउ गरि जिल्ला अदालत खोटाङबाट चन्दा ऐन सम्बन्धी कसुरमा ३ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।  

Previous Post

माओवादी केन्द्र थुलुङ दुधकोशीको मंसिर ३० भित्र पार्टी सदस्यता नविकरण तथा वितरण सक्ने निर्णय

Next Post

थुलुङ दुधकोशी गाउँपालिका ८ मा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

Related Posts

अध्यक्ष पक्राउको विरोधमा एमाले सोलुका कार्यकर्ताले गरे मसाल जुलुस 

अध्यक्ष पक्राउको विरोधमा एमाले सोलुका कार्यकर्ताले गरे मसाल जुलुस 

March 28, 2026
0
एमाले अध्यक्ष केपी ओली पक्राउ

एमाले अध्यक्ष केपी ओली पक्राउ

March 28, 2026
0
सोलुखुम्बुमा चट्याङ लाग्दा ८ जना घाइते, एकको अवस्था गम्भीर

सोलुखुम्बुमा चट्याङ लाग्दा ८ जना घाइते, एकको अवस्था गम्भीर

March 27, 2026
0
 सरकार बनेकाे अवसरमा रास्वपा सोलुखुम्बुले गर्यो दीप प्रज्वलन 

Discussion about this post

Everest Highlights

 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

सोलुका ९ महिलाकाे आङखस्ने समस्याको निशुल्क शल्यक्रिया, बजेट अभावमा अन्य १ सय ११ जना छुटे

March 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अध्यक्ष पक्राउको विरोधमा एमाले सोलुका कार्यकर्ताले गरे मसाल जुलुस 

अध्यक्ष पक्राउको विरोधमा एमाले सोलुका कार्यकर्ताले गरे मसाल जुलुस 

March 28, 2026
एमाले अध्यक्ष केपी ओली पक्राउ

एमाले अध्यक्ष केपी ओली पक्राउ

March 28, 2026
सोलुखुम्बुमा चट्याङ लाग्दा ८ जना घाइते, एकको अवस्था गम्भीर

सोलुखुम्बुमा चट्याङ लाग्दा ८ जना घाइते, एकको अवस्था गम्भीर

March 27, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly