Sunday, February 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

राईको अध्यक्षतामा २९ सदस्यीय थुलुङ दुधकोशी–काठमाडौ सम्पर्क समिति गठन

Radio Everest by Radio Everest
December 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २, सोलुखुम्बु । राजधानीमा शिव कुमार राईको अध्यक्षतामा २९ सदस्यीय थुलुङ दुधकोशी–काठमाडौ सम्पर्क समिति गठन गरिएको छ । नेकपा माओवादी केन्द्र सोलुखुम्बुका सह–इन्चार्ज एवंम थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यमा राजधानीमा दोस्रो सम्मेलनले शिव कुमार राई (माईला) को अध्यक्षतामा २९ सदस्यीय थुलुङ दुधकोशी–काठमाडौ सम्पर्क समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षद्वयमा शब्द कुमारी राई, दिलिप संकल्प राई, सचिबमा सूर्यकुमार राई, सहसचिवमा महेश राई र कोषाध्यक्षमा सन्जु कुमारी राई रहेको माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका समितिका अध्यक्ष रामसंघर्ष किरांतीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार गठित नेकपा माओवादी केन्द्र खुम्बु पासाङ ल्हामू गाउँपालिका सोलु काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा सञ्जय कुमार तामाङ छन् ।

२१ सदस्य कार्यसमितिको उपाध्यक्षमा फुर्वा याङजी शेर्पा , पेम्बा गेल्जेन शेर्पा र धन कुमार तामाङ, सचिवमा गोविन्द्र भट्राई, सहसचिवमा दिपेश मगर र कोषध्यक्षमा आङ निमि शेर्पा चयन हुनुभएको नेकपा माओवादी केन्द्र सोलुखुम्बुले जनाएको छ । नेकपा माओवादी केन्द्र सोलुखुम्बुले पालिकास्तरीय काठमाडौं सम्पर्क समन्वय समिति गठन सुरु गरेको छ ।

Previous Post

खोटाङमा यस वर्ष धान उत्पादनमा वृद्वि

Next Post

थुलुङ दुधकोशी गाउँपालिका २ मा अचार बनाउने तालिम सम्पन्न

Related Posts

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
0
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
0
आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

January 31, 2026
0
श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Discussion about this post

Everest Highlights

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

January 31, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly