Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङ २ का एकल तथा विधवा महिलालाई लुम्बिनी भ्रमणमा लगिने

Radio Everest by Radio Everest
December 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ४, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर २ का एकल तथा विधवा महिलाहरुलाई लुम्बिनी भ्रमणमा लगिने भएको छ । वडा कार्यालयको आर्थिक बर्ष २०८१/०८२ को एकल तथा विधवा महिला लुम्बिनी भ्रमण कार्यक्रम अन्तरगत ७ लाख विनियोजित बजेट मार्फत ५० जना महिलालाई ५ दिने भ्रमणमा लगिने भएको हो ।

भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा लैजादा महिलाहरुले पर्यटकीय क्षेत्रको ऐतिहासिक र वर्तमान अवस्था थाहा पाउने उदेश्य रहेको वडा अध्यक्ष प्रदिप राईको भनाई छ । एकल तथा विधुवा महिलाको आफ्नो पीर मर्का समाधानका लागि लुम्बिनी भ्रमणले मन शान्त हुनका साथै अवलोकन भ्रमणले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।

वडा कार्यालयले विगतका बर्षहरुमा जेष्ठ नागरिकहरुलाई विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणमा लगिएको स्मरण गर्दै यस बर्ष विधवा तथा एकल महिलालाई प्राथमिकता दिएको वडा अध्यक्ष राईको भनाई छ ।

यही पौष १४ गते देखि १९ गते सम्म आयोजना गरिएको भ्रमणमा ५० जना महिला सहित वडा अध्यक्ष राई, वडा दलित महिला सदस्य चस्मिता विश्वकर्मा, महिला सदस्य निरकुमारी कुलुङ, वडा सदस्यद्धय ज्ञान बहादुर राई र लक्ष्मण कुलुङ लगायत स्वास्थ्यकर्मी र गाइडको समेत सहभागीता रहने भएको छ ।

Previous Post

दिप्रुम चुइचुम्मा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

Next Post

असन्तुष्टिका पाेखेरै सकियो सल्लेरी च्याल्साको ३२ अाैँ साधारणसभा 

Related Posts

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
0
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
0
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly