Saturday, August 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

असन्तुष्टिका पाेखेरै सकियो सल्लेरी च्याल्साको ३२ अाैँ साधारणसभा 

Radio Everest by Radio Everest
December 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ४, सोलुखुम्बु ।  सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडको ३२ औँ साधारण सभा सम्पन्न भएको छ । विहीबार उद्योग वाणिज्य सङ्घ सोलुखुम्बुको सभाहलमा कम्पनीको साधारणसभा सम्पन्न गरेको हो ।  सम्पन्न साधारणसभामा उपस्थित अतिथि तथा सरोकारवालाहरूले सल्लेरी च्याल्सा विद्युत कम्पनी भित्रका समस्याका बारेमा खुलेर बोलेका थिए ।  सम्पन्न साधारण साभामा च्याल्सा विद्युत प्रयोगकर्ताहरुले विद्युत महसुल अत्याधिक भएको बताएका छन्  ।

विदेशी सहयोगमा निर्माण भएको कम्पनीले सल्लेरी लगायतका क्षेत्रमा विद्युत आपुर्ति गरिरहेको छ ।  तर कम्पनीले वितरण गरेको विद्युत प्रशारण लाईन प्रति उद्योगी व्यापारी लगायतको असन्तुष्टि रहि आएको छ ।  आज सम्पन्न साधारणसभामा कम्पनीका सेयरधनी लगायत सरोकारवालाले च्याल्साको विकल्पमा विद्युत प्रधिकरण रहेको भन्दै सच्चीन चेतावनी समेत दिन भ्याएका छन् ।  कम्पनीको साधारणसभामा उपस्थित अतिथि प्रदेशसभा सदस्य बुद्धि कुमार राजभण्डारीले कम्पनीको कामकारवाही प्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

 उहाँले विभिन्न समयमा कम्पनी भित्र भएका कामहरूको विषयमा, चरम विद्युत महसुलका विषयमा असन्तुष्टि राख्नुभएको हो ।  यता सोलुदुधुकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले जिल्लामा विद्युत सेवाको क्षेत्रमा कम्पनीले योगदान गरेको बताउँदै कम्पनीलाई धन्यवाद दिनुभयो । उहाँले विद्युत महशुल केन्द्रिय विद्युत लाइन सरह बनाउनुपर्नेमा जोड दिनुभएको छ । यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले विद्युत महसुल महँगो भएको भन्दै आउका गुनासोहरुलाई कानुन बामाेजिम सम्बोधन गर्दै अगाडी बढ्ने उल्लेख गर्नुभयो ।

Previous Post

महाकुलुङ २ का एकल तथा विधवा महिलालाई लुम्बिनी भ्रमणमा लगिने

Next Post

सोलुका २ पालिकाको सहकार्य, ओर्लाङघाटमा ह्‍युमपाइप राख्न सोलुदुधकुण्ड र माप्यबीच सहमति 

Related Posts

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
0
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
0
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

Discussion about this post

Everest Highlights

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly