Saturday, August 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुका २ पालिकाको सहकार्य, ओर्लाङघाटमा ह्‍युमपाइप राख्न सोलुदुधकुण्ड र माप्यबीच सहमति 

Radio Everest by Radio Everest
December 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ४, सोलुखुम्बु ।  सोलुखुम्बुको माप्य दुधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने ओर्लाङबाटमा ह्युमपाइप राखेर सडक सुचारु गराउन २ पालिका बीच सहमति भएको छ ।  सोलुखुम्बुको एकमात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिका १ र माप्य दुधकोशी गाउँपालिका १ को बीचमा ओर्लाङघाटमा ह्‍युमपाइप राख्न बुधबार सहमति भएको हो  ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा र माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राई बीच उक्त स्थानमा ह्‍युमपाइप राखेर माप्य, खुम्बु सडक सञ्चालनका लागी औपचारिक सहमत भएको बताइएको छ ।  बाढी पहिरो र अन्य विभिन्न कारणले क्षतिग्रस्त बनेको सडक ट्रयाक सुचारु गरि खुम्बु क्षेत्रमा सडक आवतजावत खुलाउनका लागी ह्‍युमपाइप राख्ने, सडक खुलाउने लगायत कार्यमा २ पालिका बीच भएको सहमतिले २ पालिका बीचको सहकार्यलाई उजागर गरेको माप्य दुधकोशी गाउँपालिकाका कार्यपालिका सदस्य आङ काजी शेर्पाले बताउनुभयो ।

माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले हाललाई अस्थाई रुपमा ह्‍युमपाइप बाट सडक सुचारु गरिने सुचारु गरिने र चाँडै पुल राख्नेगरि ठेक्का हुन पनि बताउनुभएको छ । जनताको नजिकको भनिएका सरकार बीचमै मेल नहुँदा रहने अधुरा र अलपत्र कामहरूलाई यि सरकार बीचको सहकार्यले समयमै सम्पन्न गरि नागरिकलाई सरकार भएको अनुभूति दिलाउन यो सहमति भएको पालिकाहरूले जनाएका छन् ।  

हिउँदमा खोलामा पानीको बहाव कम हुँदा ह्युमपाईप माथीबाट सवारी साधन सञ्चालन गर्न सकिने र जेठ लागेपछि उक्त ह्युमपाइप निकालेर विकल्प खोजिने सोलुदुधकुण्ड नगरपालिकाका मेयर शेर्पाले बताउनुभयो ।  उहाँले केही समयभित्र ह्‍युमपाइप राख्ने काम सम्पन्न हुने र कोशीपारीका जनतालाई राहत हुने बताउनुभयो ।  

Previous Post

असन्तुष्टिका पाेखेरै सकियो सल्लेरी च्याल्साको ३२ अाैँ साधारणसभा 

Next Post

ओखलढुंगाबाट एकै बर्षमा करिब पाँच हजार युवा विदेशीए

Related Posts

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
0
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
0
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
0
Next Post
ओखलढुंगाबाट एकै बर्षमा करिब पाँच हजार युवा विदेशीए

ओखलढुंगाबाट एकै बर्षमा करिब पाँच हजार युवा विदेशीए

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly