पौष ५, सोलुखुम्बु । ओखलढुंगाको मोलुङ गाउँपालिका–१ का कर्मचारी अर्जुन कुमार बानियाको निधन भएको छ । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल माहाराजगञ्ज काठमाडौँमा उपचार बानिय उपचारका क्रममा हिजो असामयिक निधन भएको हो । निधनको शोकमा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाअन्तर्गतका कार्यालयसहित शिक्षण संस्था बन्द गरिएको मोलुङ गाउँपालकाका प्रमुख प्रशासकीय अधिकृत आशो कर्णले जानकारी दिनुभयो ।
Discussion about this post