Saturday, August 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुदुधकुण्डको प्रशासनिक भवन सहरी विकास मन्त्री सिंहले शिलान्यास गर्ने (अडियाे सहित)

Radio Everest by Radio Everest
December 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने कार्यक्रम तय भएको छ ।  नेपाली काङ्ग्रेसका नेता तथा नेपाल सरकारका मन्त्रीबाट नगरपालिकाको बन्न लागेको भवनको शिलान्यास हुन लागेको हो ।  आगामी पौष १४ मा मन्त्री सिंहबाट नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास हुन लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ती शेर्पाले बताउनुभयो ।
नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागी अहिले जिल्ला समन्वय समितिको पुरानो सभाहल भत्काएर बेस बनाउने काम भइरहेको छ ।  जिल्लाको एकमात्र नगरपालिकाको प्रशासनिक भवन हालसम्म बन्न सकिरहेको थिएन । तर अव उक्त पालिकाको प्रशासनिक भवन निर्माणका लागी आरएमी पिआर एचबी जेभी निर्माण कम्पनीले जिम्मा पाएको प्रवक्ता फूर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

उहाँका अनुसार निर्माण कम्पनीले प्रशासनिक भवन निर्माणको काम भ्याट सहित  ७ करोड  १४ लाख ९ हजार ३ सय ६३ मा सक्ने गरी गत कार्तिक ५ गते सम्झौता भई ८२ चैत्र २० गते सम्म सम्पन्न गरिसक्ने सम्झौता भएको छ । प्रशासनिक भवन नहुँदा सेवाप्रवाहमै कठिनाइ भइरहेकाले भवन निर्माण सम्पन्न भएपछि सेवा प्रबाहमा थप सहजता हुने नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।  

अडियाेमा सुन्नुहाेस –

https://everestupdate.com/wp-content/uploads/2024/12/audio-nagar.mp3

Previous Post

सातै प्रदेशमा आज वर्षाको सम्भावना, यी स्थानमा हिमपात

Next Post

कारागारका कैदीको सोलु प्रशासनले ग¥यो स्वास्थ्य जाँच 

Related Posts

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
0
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
0
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

Discussion about this post

Everest Highlights

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly