Friday, June 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खाेटाङ्ग राखाका भानुभक्तलाई घरमै दिइयो नागरिकता 

Radio Everest by Radio Everest
December 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १५, खोटाङ्ग । खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखाबाङ्देलका एक अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरिएको छ । राखाबाङ्देलका २१ वर्षीय भानुभक्त राईलाई गाउँपालिका अध्यक्ष गिरेन्द्र बाहदुर राई सहितको टिम पुगेर घरमै नागरिकता वितरण गरिएको हो । ७ वर्षको उमेर देखी अपाङ्गताको शिकार बनेका राईलाई गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष गिरेन्द्र बाहदुर राई, वडा नम्बर १ का अध्यक्ष पुरुषोत्तम राजभण्डारी, इलाका प्रशासन कार्यालयका प्रमुख लगायतको टिमले राईलाई नागरिकता वितरण गर्नुभएको हो ।

 नागरिकता वितरण गर्दै अध्यक्ष राईले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।  उहाँले गाउँपालिकामा निर्वाचित भएर आइसकेपछि हरदम नागरिकको सेवामै समर्पित भएर काम गरिरहेको बताउनुभयो । यस्तै राईकाे नागरिकता वितरण गदै उपाध्यक्ष राजभण्डारीले गाउँपालिकाभित्रका फरक क्षमताका व्यक्तिहरूलाई करुणा फाउण्डेसन जस्ता संस्थाहरुको सहयोगमा काम गरिरहेको बताउनुभयो  । उहाँले हाल सम्म १० जना बढी अपाङ्गता भएका व्यक्तिहरूको घरमै पुगेर नागरिकता वितरण गरिएको उल्लेख गर्नुभयो ।  यस्तै वडा अध्यक्ष राजभण्डारीले वडामा २० औँ जना अपाङ्गता भएका र फरक क्षमताका मानिसहरू भएको उल्लेख गर्दै उनीहरूको सहज जीवनयापनका लागी विभिन्न सहयोग गरिरहेको बताउनुभयो ।  

नागरिकता प्राप्त गर्दै राईले नागरिकता नहुँदा आइपरेका विभिन्न समस्या अव समाधान हुने बताएका छन् । उनले नागरिकता पाएपछि आफूलाई खुसी लागेको प्रतिकृया दिएका छन् ।  भानुभक्तलाई उनका दाजुभाइ, आमा र फुपूले स्याहार गर्दै आएका छन् ।  

Previous Post

ऐसेलुखर्कमा अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

Next Post

 रेडियो एभरेष्ट जनताको घरमा, सुदूर राखाबाङ्देलमा गरियो वडा बहस 

Related Posts

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly