Friday, August 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 रेडियो एभरेष्ट जनताको घरमा, सुदूर राखाबाङ्देलमा गरियो वडा बहस 

Radio Everest by Radio Everest
December 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १५, खोटाङ ।  रेडियो एभरेष्टले सुरु गरेको पालिका बहसको दोश्रो अङ्क खोटाङमा सम्पन्न भएको छ ।  खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखाबाङ्देलमा पालिका बहस सम्पन्न गरिएको हो । जनता र सरकारबीचको खाडल पुर्दै जनताका समस्या सुन्ने हेतुले सुरु भएको पालिका बहस गाउँपालिकाको वडा नम्बर १ राखाबाङदेलमा वडा अध्यक्ष पुरुषोत्तम राजभण्डारी र रेडियो एभरेष्टका दिपेन्द्र खनालबीच बहस सम्पन्न भएको हो ।

 कार्यलयको प्राङ्गणमा सम्पन्न बहसमा वडाका करिव ४५ जना जनताहरूको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा सहभागीहरूले वडाको विकास निर्माण, रोजगारी, शिक्षा र स्वास्थ्य लगायतको विषयमा सहभागीहरूले चासो र प्रश्न राखेका थिए भने उक्त प्रश्नहरूको उत्तर अध्यक्ष राजभण्डारीले दिनुभएको थियो ।  बहसका क्रममा सहभागीहरूले गाउँमा सडकको अवस्था कमजोर भएको, पुल नबनेको, शिक्षाको गुणस्तर खस्कँदै गएको, खानेपानीको अभाव भएको, विकास निर्माणमा ढिलासुस्ती भएको विषयमा प्रश्न राखेका थिए ।

उनीहरूको प्रश्नमा अध्यक्ष राजभण्डारीले विद्यमान समस्याहरूको समाधान गर्न वडा सरकार लागी परिरहेको भएपनि बजेट र पहुँचको हिसाबले कम भएको भन्दै राखाबाङ्देल ऐसेलुखर्कको कर्णाली जत्तिकै दुर्गम भएकाले समस्या भएको उल्लेख गर्नुभयो ।

Previous Post

खाेटाङ्ग राखाका भानुभक्तलाई घरमै दिइयो नागरिकता 

Next Post

कांगेलमा सकियो कांग्रेसको १०० दिने विशेष अभियानको कार्यक्रम

Related Posts

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
0
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
0
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
Next Post
कांगेलमा सकियो कांग्रेसको १०० दिने विशेष अभियानको कार्यक्रम

कांगेलमा सकियो कांग्रेसको १०० दिने विशेष अभियानको कार्यक्रम

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly