Saturday, March 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कांगेलमा सकियो कांग्रेसको १०० दिने विशेष अभियानको कार्यक्रम

Radio Everest by Radio Everest
December 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १५, सोलुखुम्बु । सोलुुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ कांगेलमा नेपाली कांग्रेसको १०० दिने विशेष अभियान अन्र्तगतको कार्यक्रम सम्पन्न भएको छ । पार्टीको वडा कार्यसमितिको आयोजनामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

पार्टीका वडा उपसभापति हिरामान राईको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाको प्रमुख आतिथ्यता भएको अभियान सम्प्न्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा पार्टीको संगठन सुदृढीकरणका बिषयमा छलफल भएको नेपाल विद्यार्थी संघका कार्यबाहक सोलु जिल्ला अध्यक्ष मोहन कृष्ण निरौलाले जानकारी दिनुभयो ।

सो कार्यक्रममा जिल्ला सभापति नाम्गेल जाङबु शेर्पा, जिल्ला समन्वय समितिका प्रमुख एवंम कांग्रेस नेता कृष्ण प्रसाद निरौला, थुलुङ दुधकोशीका लागि जिल्ला प्रतिनिधि चन्द्र आचार्य, कान्ति राज थुलुङ, नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापा तथा नेबिसंघ सोलुखुम्बुका अध्यक्ष नवीन बस्नेत लगायतले कार्यक्रममा आ–आफ्नो धारणा ब्यक्त गरेका छन् । थुलुङ दुधकोशीका नौ वटा वडामध्ये १, ६, ७ र ८ वडा बाहेक अन्य वडामा उक्त अभियान सम्पन्न भएको बताइएको छ ।

Previous Post

 रेडियो एभरेष्ट जनताको घरमा, सुदूर राखाबाङ्देलमा गरियो वडा बहस 

Next Post

तिङ्लामा सकियो एक महिने एड्भान्स मखमल तथा ढाकाको जुत्ता, चुप्पल बनाउने तालिम

Related Posts

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
0
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
0
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
0
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
0
Next Post
तिङ्लामा सकियो एक महिने एड्भान्स मखमल तथा ढाकाको जुत्ता, चुप्पल बनाउने तालिम

तिङ्लामा सकियो एक महिने एड्भान्स मखमल तथा ढाकाको जुत्ता, चुप्पल बनाउने तालिम

Discussion about this post

Everest Highlights

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly