Thursday, December 18, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचा कर्मचारी संघको नयाँ कार्यसमिति अध्यक्षमा चेत नाथ कटेल चयन

Radio Everest by Radio Everest
December 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १५, सोलुखुम्बु । नेचासल्यान गाउँपालिका कर्मचारी संघको नयाँ कार्यसमिति अध्यक्षमा चेत नाथ कटेल चयन हुनुभएको छ । सोमबार गाउँपालिकाको दोस्रो अधिवेशनबाट अध्यक्षमा कटेल चयन हुनुभएको हो । यस्तै उपाध्यक्षमा सोनी राई, सचिवमा भिम भट्टराई, सह सचिवमा गोमा कटेल, कोषाध्यक्षमा पार्वती राई चयन हुनुभएको नयाँ कार्यसमितिका सचिव भिम भट्टराईले जानकारी दिनुभयो ।

सदस्यहरुमा राजन राई, भरत कटेल, रमेश कटेल, किपेम्बा शेर्पा, खुसल वि.क, राधिका बास्तोला, मनोज गौतम, विनोद कोइराला, सन्तोष बास्तोला, रामराजा कोइराला, शर्मिला शर्मा, यमला सुनुवार, शर्मिला बस्नेत (निरौला खत्री), भोज राज देवकोटा, अम्बिका कटेल र चुलेन्द्र भट्राई रहनुभएको छ ।

पहिलो अधिवेशनबाट निर्वाचित प्रतिनिधीहरु कामको शिलसिलामा पालिका भन्दा बाहिर रहेकाले नयाँ कार्यसमिति गठन गरिएको बताइएको छ । कर्मचारी संघको प्रतिनिधि नहुदाँ काम कारबाहिमा विगत लामो समयदेखि बाधा पग्दै आएकाले नयाँ समिति गठन गरिएको जनाइएको छ ।

Previous Post

तिङ्लामा सकियो एक महिने एड्भान्स मखमल तथा ढाकाको जुत्ता, चुप्पल बनाउने तालिम

Next Post

दोर्पु नेवार समाजको २८ औँ साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः श्रेष्ठ चयन

Related Posts

ओखलढुङ्गामा विज्ञान शिक्षक मृत फेला

ओखलढुङ्गामा विज्ञान शिक्षक मृत फेला

December 18, 2025
0
पूर्व रक्षामन्त्री मानवीर राई एमाले केन्द्रीय सदस्यमा निर्वाचित

पूर्व रक्षामन्त्री मानवीर राई एमाले केन्द्रीय सदस्यमा निर्वाचित

December 18, 2025
0
सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

December 18, 2025
0
सोलुखुम्बु बहुमुखी क्याम्पसमा ४ करोड लागतको प्रशासनिक भवन शिलान्यास

Discussion about this post

Everest Highlights

ताप्लीमा खानेपानी तथा सरसफाइ योजना कार्यदल गठन

ताप्लीमा खानेपानी तथा सरसफाइ योजना कार्यदल गठन

December 18, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ओखलढुङ्गामा विज्ञान शिक्षक मृत फेला

ओखलढुङ्गामा विज्ञान शिक्षक मृत फेला

December 18, 2025
पूर्व रक्षामन्त्री मानवीर राई एमाले केन्द्रीय सदस्यमा निर्वाचित

पूर्व रक्षामन्त्री मानवीर राई एमाले केन्द्रीय सदस्यमा निर्वाचित

December 18, 2025
सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

December 18, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly