Sunday, February 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुगांमा कांग्रेसको १०० दिने विशेष अभियान सम्पन्न

Radio Everest by Radio Everest
January 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १७, सोलुखुम्बु । नेपाली कांग्रेस ओखलढुगांको १०० दिने विशेष अभियान समापन भएको छ । ४९ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर मंगलबार उक्त अभियानको समापन गरिएको हो । जन निर्वाचित सरकारलाई ०१७ सालमा राजा महेन्द्रले अपध्वस्त गरि पञ्चायती व्यवस्था लादेको बिरोधमा भारतमा बसेर आन्दोलन गर्दै आएका कांग्रेस नेताले मेलमिलापको नीति अवलम्बन गरि २०३३ साल पुस १६ गते स्वदेशमै प्रजातान्त्रिक आन्दोलन गर्ने गरि बी.पी. कोइराला नेपाल फर्केका थिए ।

त्यसै बर्षदेखि नेपाली कांग्रेसले पुस १६ गतेलाई मेलमलाप दिवसका रूपमा मनाउँदै आएको छ । जिल्लामा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी सूचना तथा सञ्चार विभाग प्रमुख मिनबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सञ्चालित अभियान गाउँदेखि जिल्लासम्म कांग्रेसको सङ्गठन सुधारका लागि जोड दिइएको नेपाली कांग्रेस जिल्ला कार्य समिति सहसचिव भोजकुमार श्रेष्ठले बताउनुभयो । आठ वटै स्थानीय तह र ७५ वडा तहसम्म अभियान सञ्चालन गरिएको श्रेष्ठको भनाइ छ ।

अभियानका क्रममा आठ स्थानिय तहका कांग्रेसमा आबद्ध नेता कार्यकर्ताहरूलाई केन्द्रीय प्रतिनिधी विश्वकर्मा मार्फत प्रशिक्षण दिइएको सहसचिव श्रेष्ठले बताउनुभयो । यसका साथै पालिका साथै वडा तहमा रहेका समितिहरूको नियमित बैठक बसे नबसेको, वडा, पालिका र जिल्लाबिच समन्वय भए नभएको, क्रियाशील सदस्ता वितरण तथा नवीकरण भए नभएको अनुगमन गरिएको श्रेष्ठले जानकरी दिनुभयो । पार्टीको सुदृढीकरण र मजबुत बनाउन लाग्न नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी सूचना तथा सञ्चार विभाग प्रमुख विश्वकर्माले सुझाव दिनुभएको थियो ।

Previous Post

सोलुखुम्बुमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै, पाँच महिनामा १६ सय बढी सेवाग्राही लाभान्वित

Next Post

पर्यटन व्यवसायी शेर्पाद्धारा जनता आविलाई शैक्षिक सामाग्री वितरण

Related Posts

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
0
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
0
आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

January 31, 2026
0
श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Discussion about this post

Everest Highlights

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

January 31, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly