Saturday, July 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पर्यटन व्यवसायी शेर्पाद्धारा जनता आविलाई शैक्षिक सामाग्री वितरण

Radio Everest by Radio Everest
January 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १७, सोलुखुम्बु । ओखलढुगांको मोलुङ गाउँपालिका वडा नं.–७ सुर्केका पर्यटन व्यवसायी ओङढा शेर्पाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । शेर्पाले बुधबार खिजीदेम्बा गाउँपालिका वडा नं.–९ मा रहेको जनता आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हो । विद्यालयमा बाल कक्षा देखि कक्षा ८ सम्म अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक समग्री वितरण गरिएको प्रधानध्यापक शेरसाङ्गे शेर्पाले जानकारी दिनुभयो ।

पर्यटन व्यवसायी एवंम समाजसेवी शेर्पाले बिपि संस्कृत मावि नेचाका १३० बिद्यार्थीहरुलाई समेत शैक्षिक समाग्री वितरण गरिसक्नु भएको छ । सामाग्री बितरण कार्यक्रम गर्न एसेन्ट एडले संयोजकको भुमिका निर्वाह गरेको उहाँको भनाई छ । समग्री वितरण गर्दै ओङढा शेर्पाले विद्यार्थी भविष्यका कर्णधार भएकाले उनीहरुको शैक्षिक योग्यता बढाउन आफ्नो तर्फबाट सहयोग गरेको बताउनुभयो ।

यस्तै शिक्षा संसारको पहिलो आँखा हो भन्ने नारा सहित मोलुङ्ग ७ जेसे माविमा अध्यनरत कक्षा १ देखि कक्षा १० सम्मका १५५ जना विद्यार्थीहरुलाई शेर्पा कै पहलमा शैक्षिक सामाग्री वितरण गर्नुका साथै खिजिदेम्बा ९ रिपाल हाल कोरियामा कर्यरत सामाजिक कार्यमा सक्रिय व्यक्ति आङ ङावा शेर्पाले सहयोग गर्नुभएको थियो । ‘शिक्षाको विकास नभई देशको विकास हुन सक्दैन भन्ने मुल मन्त्रका साथ आफ्नो तर्फबाट सकेको सहयोग गरेको शेर्पाले भन्नुभयो । ‘सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरे देशले शिक्षा क्षेत्रमा ठूलो फड्को मार्न सक्ने शेर्पाको बताउनुभयो ।

Previous Post

ओखलढुगांमा कांग्रेसको १०० दिने विशेष अभियान सम्पन्न

Next Post

उदयपुरमा आयोजित फोलिक एसिड खुवाउने जनचेतनामूक भिडियो प्रतिष्पर्धामा त्रियुगा र उयपुरगढी प्रथम

Related Posts

सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
0
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
0
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

Discussion about this post

Everest Highlights

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly