Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरमा आयोजित फोलिक एसिड खुवाउने जनचेतनामूक भिडियो प्रतिष्पर्धामा त्रियुगा र उयपुरगढी प्रथम

Radio Everest by Radio Everest
January 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १७, सोलुखुम्बु । स्वास्थ्य कार्यालय उदयपुरले आयोजना गरेको फोलिक एसिडको महत्वबारे जनचेतना मूलक भिडियो निर्माण प्रतिष्पर्धामा नगरपालिका तर्फ त्रियुगा नगरपालिका र गाउँपालिका तर्फ उदयपुरगढी गाउँपालिका उदयपुर प्रथम भएको छ ।

कार्यालयले आयोजना गरेको अपाङ्गता रोकथामका लागी सन्तानको योजना बनाइरहेका दम्पती तथा गर्भवती महिलाहरुले सेवन गर्नुपर्ने फोलिक एसिड चक्कीको महत्वबारे समुदायमा जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको भिडियो प्रतिष्पर्धामा त्रियुगा नगरपालिकाको आधारभूत स्वास्थ्य केन्द्र बगाहा र उदयपुरगढीको स्वास्थ्य चौकी भलायडाँडा प्रथम भएका हुन् । प्रतियोगितामा सहभागी आठ स्थानीय तहका स्वास्थ्य संस्थामध्ये नगरपालिका तर्फ चौदण्डीगढी नगरपालिकास्थित आधारभूत स्वास्थ्य केन्द्र शिवानी र गाउँपालिका तर्फ लिम्चुङबुङ गाउँपालिका स्थित स्वास्थ्य चौकी ताम्लिछा दोश्रो भएका छन् । यस्तै कटारी नगरपालिका स्थित स्वास्थ्य चौकी शदेनी र रौतामाई गाउँपालिका स्थित स्वास्थ्य चौकी मुर्कुची तेश्रो भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

स्थानीय तह, करुणा फाउण्डेसन र कोशी प्रदेश सरकारको त्रिपक्षीय साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता रोकथाम गर्नका गर्भवती महिलाहरूलाई फोलिक एसिड प्रयोग गर्न जनचेतना जगाउनका लागी भिडियो प्रतिष्पर्धाको आयोजना गरिएको करुणा फाउण्डेसनका कार्यक्रम संयोजक संयोग खतिवडाले बताउनुभयो । उहाँका अनुसार यस कार्यक्रममा ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ र उदयपुरका ३४ स्थानीय तहका स्वास्थ्य संस्थाहरू सहभागी भएका थिए । सहभागी मध्ये प्रथम द्वितीय र तृतीय हुने स्वास्थ्य संस्थाहरूले पुरस्कार राशि क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गर्ने करुणा फाउण्डेसनले जनाएको छ । 

Previous Post

पर्यटन व्यवसायी शेर्पाद्धारा जनता आविलाई शैक्षिक सामाग्री वितरण

Next Post

चिसापानीको स्वास्थ्य इकाई अध्यक्ष शर्माले गरे उद्घाटन, १ सय घरधुरी लाभान्वित

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly