Monday, November 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चिसापानीको स्वास्थ्य इकाई अध्यक्ष शर्माले गरे उद्घाटन, १ सय घरधुरी लाभान्वित

Radio Everest by Radio Everest
January 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १७, सोलुखुम्बु । ओखलढुगांको चिशंखुगढी गाउँपालिका वडा नम्बर ५ मा सामुदायिक स्वास्थ्य इकाईको गाउँपालिका अध्यक्ष निशान्त शर्माले उदघाटन गर्नुभएको छ । बुधबार अस्थाई खोप केन्द्रको लागि २ बर्ष अगाडि ४ लाखको बजेटमा निर्माण गरिएको भवनमा स्वास्थ्य इकाई स्थापना गरी उदघाटन गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेका यहाँका स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालनमा ल्याएको बताउनुभयो । दूरदराजका जनतालाई स्वास्थ्य सेवाको पहँुचमा पुर्याउन गाउँपालिका प्रतिबद्ध रहेको उहाँको भनाई छ ।

यस्तै नागरिकलाई सहजरुपमा स्वास्थ्यसँगै आधारभूत सेवा पु¥याउन भूमिका खेलिरहेको गाउँपालिका उपाध्यक्ष सन्तोष बाबु थापाले बताउनुभयो ।

अब सामुदायिक स्वास्थ्य इकाईबाट प्रदान गरिने सम्पूर्ण सेवा कुनै कन्जुसाई नगरी नागरिकहरुले पाउनेमा आफु विश्वस्थ रहेको प्रमुख प्रशासकिय अधिकृत सिताराम राईले बताउनुभयो ।

स्वास्थ्य एकाइ स्थापनाले बिरामी हुँदा सिटामोल तथा जीवनजल पाउन घन्टाँै धाउनुपर्ने अवस्थाको अन्त्य भएको वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र भट्टराईले बताउनुभयो ।

स्वास्थ्य एकाइ स्थापनाले वर्षौंदेखि स्थानीयले भोग्दै आएको समस्याको अन्त्य हुनेमा आशावादी रहेको उहाँको भनाई छ । स्वास्थ्य इकाईमा एक जना अहेव रहने र आवश्यक देखिएमा थप गर्दै लौजाने गाउँपालिकाले जनाएको छ । उक्त स्वास्थ्य चौकी स्थापना भएसँगै वडा नम्बर ४ र ५ का करिब १०० घर धुरीका नागरिक लाभान्वित हुने भएका छन् ।

Previous Post

उदयपुरमा आयोजित फोलिक एसिड खुवाउने जनचेतनामूक भिडियो प्रतिष्पर्धामा त्रियुगा र उयपुरगढी प्रथम

Next Post

रावाबेसी गाउँपालिका ५ मा वडा कार्यालय सेवा केन्द्र भवन उद्धाटन

Related Posts

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
0
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
0
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
0
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
0
Next Post
रावाबेसी गाउँपालिका ५ मा वडा कार्यालय सेवा केन्द्र भवन उद्धाटन

रावाबेसी गाउँपालिका ५ मा वडा कार्यालय सेवा केन्द्र भवन उद्धाटन

Discussion about this post

Everest Highlights

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

November 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly