Saturday, October 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानले गर्यो एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यालयलाई पुरस्कृत

Radio Everest by Radio Everest
January 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यालयलाई सम्मान गरेको छ । केही महिना अघि प्रकाशित नतिजा अनुसार २०८० सालको एसइईमा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यालयलाई सम्मान गरेको हो ।

शुक्रबार पालिका अध्यक्ष धनजन राइको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा पालिका भित्र सञ्चालित ८५.१८ प्रतिशत अकं ल्याउने भूमेश्वरी मावि, ८३.३३ प्रतिशत अकं ल्याउने केदार मावि तथा बिपि संस्कृत मावि, र ८१.८१ महेद्रदोय माविलाई सम्मान तथा पुरस्कृत गरेको सहकर्मी सोभित ढुगेंलले जानकारी दिनुभयो । कार्यक्रममा बधाई ज्ञापन गर्दै पालिका अध्यक्ष धनजन राईले सामुदायिक विद्यालय पनि उत्कृष्ट नतिजा ल्याउन सक्षम रहेको बताउनुभयो । प्राप्त नतिजाले सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट अङ्क ल्याएर विद्यार्थी उत्तीर्ण हुनसक्छन् भन्ने सन्देश प्रवाह भएको बताउनुभयो ।

सोही अवसरमा विद्यालयका प्रधानाध्यापकहरुलाई नगद र सम्मान पत्र प्रदान गरिएको छ । यस्तै गाउँपालिका उपाध्यक्ष विना राईले विद्यार्थीलाई शिक्षा तर्फ थप हौसला प्रदान होस भन्ने उद्देश्यले सम्मान गरिएको उल्लेख गर्नुभयो । त्यस्तै पालिकाले २०७९ असार देखि २०८१ साल असार मसान्त सम्म अनिवार्य अवकाश तथा स्वैच्छिक अवकाश प्राप्त २० जना शिक्षकहरुलाई शुक्रबार नेचासल्यान गाउँपालिकाले दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मानित गरेको छ ।

उक्त सम्मान कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत विशाल घिमिरे, वडा न ४ का वडा अध्यक्ष इन्द्रबहादुर राई, अन्य वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा शाखा अधिकृत माधवमणी ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

कृषि ज्ञान केन्द्र सोलुले वितरण गर्याे, कृषि फर्मलाई डेढ लाखको कृषि औजार

Next Post

एमाले खुम्बु पासाङल्हामु गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा शेर्पा चयन

Related Posts

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

October 31, 2026
0
सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

October 31, 2026
0
इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

October 31, 2026
0
मौसममा क्रमिक सुधार आउने

Discussion about this post

Everest Highlights

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

October 31, 2026
सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

October 31, 2026
इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

October 31, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly