Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रधानमन्त्री ओलीद्धारा ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन, चौरीखर्क सम्म कालोपत्रे सडक निर्माण गर्ने प्रतिबद्धता

Radio Everest by Radio Everest
January 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २०, सोलुखुम्बु । सोलुखुम्बु लुक्लानजिकै सुर्केसम्म पुगेको सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटक सडक’ को आज (शनिबार) प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै ओलीले उच्च तापमानका कारण हिमालमा हिउँ पग्लन थालेको भन्दै जलबायु न्यायको लागि आफ्नो सरकारले अन्तर्राष्ट्रिय समुदायमा मुद्दा उठाएको बताउनुभएको छ ।

यस्तै विश्वलाई शितल प्रदान गर्ने अग्ला हिमाल कालापत्थर हुनु दुखद भएको भन्दै विकशित देशहरु संवेदनशील हुनु पर्ने धारणा राख्नुभएको छ । उहाँले विश्वको सर्वाेच्च शिखर रहेको खुम्बु क्षेत्र विश्वकै आकर्षक पर्यटकीय गन्तव्य भएको भन्दै यस क्षेत्रको विकासमा नेपाल सरकार लागि पर्ने बताउनुभयो । खुम्बु पासाङल्हमु गाउँ पालिका केन्द्र चौरीखर्क सम्म कालोपत्रे सडक निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा भौतिक योजना मन्त्री देवेन्द्र दाहालले खुम्बु क्षेत्रको पर्यटन सडकलाई कालो पत्रे गर्न आवश्यक बजेट ब्यवस्थापन गर्ने आश्वनसन दिनुभयो । रक्षामन्त्री मानवीर राइले जलविद्युत र पर्यटनकमा प्रचुर संभावना बोकेको सोलुखुम्बुको सर्वाङ्गिण विकासमन वर्तमान सरकार लागि परेको बताउनुभयो ।

कोशी प्रदेशका मुख्य मन्त्री हिकमत कुमार कार्कीले यो पर्यटन सडक नेपालको होचो स्थान केचनाकवललाइ विश्वको उच्च स्थानमा जोड्न उपयोगी हुने भन्दै पुर्वाधार विकासमा प्रदेश सरकारले ठोस योजना अगाडि सार्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । समाहरोहमा बोल्दै कोशी प्रदेश सभा तथा पुर्व मन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुलाइ बजेट र कार्यक्रम दिने कुरामा संघिय सरकारले उपेक्षा गरेको गुनासो पोख्नुभयो । पालिका अध्यक्ष मिङ्माछिरि शेर्पाले सुर्केसम्मको सडक उद्घाटन भएसँगै हवाई मार्गको विकल्पको रुपमा पर्यटकले सडक उपयोग गर्न पाउने विचार ब्यक्त गर्नुभयो । उहाँले पालिमा केन्द्र चौरीखर्कसम्म सडकको ट्रयाक पुर्याउने उल्लेख गर्नुभयो ।

सडक उद्घाटन गर्न नेपाली सेनाको हेलिकप्टर मार्फत जम्बो टोली लिएर सुर्के आएको प्रधानमन्त्री ओलीको टोली ३ घण्टा कार्यक्रम स्थल बसेर काठमाडौं फर्किएको छ । सदरमुकाम सल्लेरीबाट ६४ किलोमिटर दुरीमा सुर्केसम्म सडक आईपुगेको छ । यश अघि माप्यदुधकोशीको सिमाना खरिखोलासम्म पुगेको सडकलाई विस्तार गरि विभिन्न जलविद्युत आयोजना र पालिकाको समेत गरि १६ करोडको लागत सुर्केसम्म कच्ची सडक पुगेको पालिकाका प्रबक्ता लाक्पाछिरि शेर्पाले बताउनुभयो । बाटो खुलेसकै अहिले दैनिक बस, सुमो र बलेरोले यात्रुहरुलाइ लुक्लामुनिको सुर्केसम्म पुर्याउने गरेका छन् । सुर्केबाट लुक्ला विमानस्थल १ घण्टाको पैदल दुरीमा पर्छ ।

Previous Post

एमाले खुम्बु पासाङल्हामु गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा शेर्पा चयन

Next Post

रावा बेसी गाउँपालिका : चिसो छल्न ज्येष्ठ नागरिकलाई फाइबर सिरक

Related Posts

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

Discussion about this post

Everest Highlights

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly