पौष २१, सोलुखुम्बु । अर्जुन गुरुङको “तिम्रो तस्बिर बोल्दै बोल्दैन” नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ओखलढुगांको चिशंखुगढी गाउँपालिका वडा नम्बर ७ निवासी गुरुङको नयाँ म्युजिक भिडियो “तिम्रो तस्बिर बोल्दै बोल्दैन” नयाँ भिडियो सार्वजनिक भएको हो ।
नयाँ वर्ष २०२५ अर्थात पौष १७ गते बुधबार अर्जुन गुरुङको शब्द, संगित र अर्जुन कुंवार र सिमा नेपालीको आवाज रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँले हाल सम्म करिब एक डेढ सय बढी गित सार्वजनिक गरिसक्नु भएको छ ।
उक्त भिडियो हेर्नका लागि अर्जुन दृष्टि युटुबमा हेर्न सकिने भएको छ । भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
Discussion about this post