Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथा क्षेत्रमा हेलिकप्टर नउडाउने वायुसेवा सञ्चालक संघको घोषणा

Radio Everest by Radio Everest
January 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २१, सोलुखुम्बु । वायुसेवा सञ्चालकले सगरमाथा क्षेत्रमा हेलिकप्टर नउडाउने भएका छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज तथा स्थानीय तहले विवाद झिकेको भन्दै उनीहरुले हेलिकप्टर नउडाउने घोषणा गरेका हुन् । सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिका लगायत अन्य स्थानीय युवा समूह तथा संघ संस्थाले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण नगर्न भनेका थिए । निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै व्यावसायिक रुपमा जनवरी १ तारिखदेखि हेलिकप्टर उडानमा उनीहरुले रोक लगाएका हुन् ।

प्रतिबन्धका विषयमा वायुसेवा सञ्चालक संघ सम्बन्धित पदाधिकारीसँग संघले पटक पटक वार्ता गर्दा पनि कुनै निक्र्यौलमा पुग्न सकेको छैन । हाल खुम्बु क्षेत्रका हेलिप्याडहरुमा झण्डा गाडी अवरोध सृजना गरिएको संघले जनाएको छ । कथमकदाचित आपत्कालिन अवतरण गर्नु परे अवतरण गर्ने स्थान नरहेको संघको भनाइ छ । यता वायुसेवा कम्पनीहरु जहाज अवतरण गरेको खण्डमा स्थानीय समूहले चालक दलका सदस्यलाई समाति कारबाही गर्ने भन्ने जस्ता अभिव्यक्ति दिएका छन् । स्थानीय क्लब, युवा समूहलगायत सरोकारवाला निकायले यस्तै धारण व्यक्त गरेपछि वायुसेवा सञ्चालकले खुम्बु क्षेत्रमा हेलिकप्टर नउडाउने भएका हुन् ।

वायुसेवा सञ्चाल संघ नेपालले आइतबार एक विज्ञप्ति जारी गर्दै सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म सो क्षेत्रका सम्पूर्ण हेलिकप्टर उडान आजैदेखि स्थगन गरिएको जानकारी गराएको छ । साथै हेलिकप्टर कम्पनीको सुरक्षाको प्रत्याभुति नभएसम्म साना जहाज कम्पनीले पनि उडान स्थगन गर्ने संघले जनाएको छ । नियामक नेपाल उड्डयन प्राधिकरणले भने उडानमा अवरोध गर्नेमाथि कारबाहीको चेतावनी दिँदै आएको छ ।

Previous Post

सिन्धुलीमा बुबाको कुटाईबाट ४९ बर्षिय छोराको मृत्यु

Next Post

गरिवी र अपाङ्गताले थलिएका २ बालबालिकाको उद्धार, मायाघरको संरक्षणमा रहने

Related Posts

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

Discussion about this post

Everest Highlights

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly