Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गरिवी र अपाङ्गताले थलिएका २ बालबालिकाको उद्धार, मायाघरको संरक्षणमा रहने

Radio Everest by Radio Everest
January 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २१, सोलुखुम्बु ।  खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखाबाङ्देलका २ बालबालिकाको उद्धार गरि मायाघर नेपाल इटहरी पठाइएको छ  ।  वडा कार्यालय राखाबाङ्देलको पहलमा जिल्ला प्रहरी कार्यालय खोटाङको विशेष सहजिकरणमा उद्धार गरी १ जना बालक तथा १ जना बालिकालाई मायाघर इटहरी पठाइएको हो ।

 उनीहरू मध्ये १ जना बालक स्थानीय रणबहादुर थापाका छोरा अङ्ग बहादुर थापाको घरैबाट उद्धार गरि मायाघर नेपाल इटहरी पठाइएको वडाअध्यक्ष पुरुषोत्तम राजभण्डारीले बताउनुभयो ।  जन्मँदा सामान्य रुपमा जन्मिएका बालक थापालाई जन्मिएको २ वर्षपछि शारीरिक तथा बोली सम्बन्धी अपाङ्गताको समस्या भएको र हाल सम्म पनि उनको अवस्थामा सुधार नआउनुका साथै घरायसी आर्थिक  स्थिति समेत कमजोर भएको अवस्थामा उनको उद्धार गरि पठाइएको हो ।

यस्तै राखाकै बज्र कुमार राईकी छोरी सुजता राईको समेत उद्धार गरि मायाघार पठाइएको हो । गरिब परिवारकी राईको लालनपालनमा समेत समस्या हुने देखिएपछि उनको उद्धार गरि संस्थाको छत्रछायाँमा पठाइएको हो ।  गाउँपालिकाको एम्बुलेन्स मार्फत उनीहरू सबैलाई इटहरी सम्म पुर्‍याइने गाउँपालिका अध्यक्ष गिरेन्द्र बाहदुर राईले बताउनुभयो । मायाघर नेपालका प्रतिनिधि प्रमेश ढकालको रोहबरमा उनिहरुलाई त्यसतर्फ पठाइएको छ  ।

Previous Post

सगरमाथा क्षेत्रमा हेलिकप्टर नउडाउने वायुसेवा सञ्चालक संघको घोषणा

Next Post

पत्याउनु हुन्छ ? १० रुपैयाँ जरिवाना तिर्न नसकेर फरार अभियुक्त ११ वर्ष पछि प्रहरी नियन्त्रणमा

Related Posts

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

Discussion about this post

Everest Highlights

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly