Saturday, July 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पत्याउनु हुन्छ ? १० रुपैयाँ जरिवाना तिर्न नसकेर फरार अभियुक्त ११ वर्ष पछि प्रहरी नियन्त्रणमा

Radio Everest by Radio Everest
January 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पाैष २१, सोलुखुम्बु । जिल्ला अदालतले गरेको १० रुपैयाँ जरिवाना नबुझाएर साढे ११ वर्षदेखि फरार रहँदै आएकी एक जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । साबिक डिमन गाविस–३ घर भएकी संयुक्तादेवी देवलाई तीनवटा मुद्दामा १०–१० रुपैयाँ जरिवाना गरिएको साढे ११ वर्षपछि प्रहरीले जरिवाना भराउन आइतबार उनलाई नियन्त्रणमा लिएको हो ।

सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार दुईवटा किर्ते जालसाजी र एउटा जालसाजी गरी तीनवटा मुद्दामा उनलाई सप्तरी जिल्ला अदालतले १०–१० रुपैयाँ जरिवाना गर्ने फैसला २०७० असार १९ गते गरेको थियो । सो जरिवानाको रकम नबुझाएर देव साढे ११ वर्षदेखि तथ्यांकमा फरार सूचीमा रहेकी थिइन् ।

फैसला कार्यान्वयनअन्तर्गत प्रहरीले सुरु गरेको फरार रहेकालाई नियन्त्रणमा लिने अभियानअन्तर्गत उनलाई आइतबार घरबाट नियन्त्रणमा लिई अदालतसमक्ष पेस गरिएको र तोकिएको जरिवाना बुझाएर उनी रिहा भएको डीएसपी बस्नेतले जनाए । पछिल्लो समय सप्तरी प्रहरीले सुरु गरेको फरारी नियन्त्रणमा लिने अभियानअन्तर्गत तीन महिनामा दुई सय जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरूमध्ये अधिकांश सय रुपैयाँभन्दा कम जरिवाना तोकिएर नबुझाइ फरार रहेकाहरू छन् ।

Previous Post

गरिवी र अपाङ्गताले थलिएका २ बालबालिकाको उद्धार, मायाघरको संरक्षणमा रहने

Next Post

सडक निर्माणको नाममा स्थानीयहरुबाट रकम उठाएको भन्दै सोलुदुधकुण्ड नगरपालिकाको आपत्ति

Related Posts

सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
0
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
0
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

Discussion about this post

Everest Highlights

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly