Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सडक निर्माणको नाममा स्थानीयहरुबाट रकम उठाएको भन्दै सोलुदुधकुण्ड नगरपालिकाको आपत्ति

Radio Everest by Radio Everest
January 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २१, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले सडक निर्माणको नाममा स्थानीयहरुबाट आफुखुसी रकम उठाएको भन्दै आपत्ति जनाएको छ । सल्लेरी माथिल्लो टोल, शेर्पा सेवा केन्द्र, जिमि राई उत्थान र क्याम्पस टोल जाने सडक निर्माणका लागि भन्दै आफुखुशी रकम उठाइएको भन्दै नगरपालिकाले आपत्ति जनाएको हो । शनिबार नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै स्थानीयहरुबाट रकम नउठाउन आग्रह गरेको छ ।

यसप्रति गम्भीर ध्यानकर्षण गर्दै नगरपािलकाले यि कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ । नगरपालिकाले बजेट व्यवस्थापन गरी स्थानीयबासीसँग समन्वय गर्दै यो योजना पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । यस्तै दुर्गा बक्स गण सुरक्षा गुल्म सल्लेरीले अतिक्रमण गरेको सार्वजनिक बाटो अविलम्ब खोल्न र सडक निर्माण अघि बढाउन सोलुदुधकुण्ड नगरपालिका प्रतिबद्ध रहेको जनाएको छ ।

वडा नम्बर ५ मा अवस्थित दुर्गा बक्स गण सुरक्षा गुल्म सल्लेरीले द्घन्दकालमा अतिक्रमण गरेको जग्गामा सडक निर्माण गर्न नगरपालिका प्रतिबद्ध रहेको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । नेपाली सेनाले कब्जा गरेको सार्वजनिक जग्गा फिर्ता गर्न रक्षा मन्त्रालयसँग पटक पटक अनुुरोध गरिसकेको उहाँको भनाई छ । रक्षा मन्त्रालयको सहमति प्राप्त भए लगतै सल्लेरी माथिल्लो टोल, शेर्पा सेवा केन्द्र, जिमी राई उत्थान, क्याम्पस टोल लगायत क्षेत्रका सडक मार्गलाई छोटो र सहज बनाउन डिपिआर तयार गरी छिटो भन्दा छिटो निर्माण कार्य अघि बढाइने भएको छ ।

Previous Post

पत्याउनु हुन्छ ? १० रुपैयाँ जरिवाना तिर्न नसकेर फरार अभियुक्त ११ वर्ष पछि प्रहरी नियन्त्रणमा

Next Post

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिम्पानी र भगवती माविलाई

Related Posts

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

Discussion about this post

Everest Highlights

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly