Saturday, July 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

समावेशी शिक्षालाई बढवा दिने संयोजक गिरीको भनाई

Radio Everest by Radio Everest
January 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २२, सोलुखुम्बु । रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले समावेशी शिक्षालाई बढवा दिने बताउनुभएको छ । स्थानीय स्रोत शिक्षकका लागि समावेशी शिक्षासम्बन्धी पाँच दिने क्षमता अभिवृद्धि तालिम समापनमा यस्तो बताउनुभएको हो । शिक्षण सिकाइ क्रियाकलापमा समावेशीतालाई मूख्य ध्यान दिने बताउदै विभिन्न अबरोध भएता पनि हामीले चाहेको खण्डमा त्यस्ता अवरोधहरु कम गर्न सकिने हुदा शिक्षकलाई समावेशी शिक्षाको राम्रो ज्ञान हुनुपर्ने उल्लेख गर्नुभयो ।

रीड नेपालको आयोजना, नगरपालिका र गाउँपालिकाको समन्वय तथा अस्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा आयोजित तालिम सोमबार सम्पन्न गरिएको छ । तालिममा सोलुखुम्बुका सात वटा स्थानीय तहका २१ जना स्थानीय स्रोत शिक्षक र बझाङको खप्तड छान्ना गाउँपालिकाका ११ जना स्थानीय स्रोत शिक्षकहरुको सहभागिता रहेको थियो ।

समापनमा सोलुदुधकुण्ड नगरपालिका उपमेयर गान्धी माया तामाङले समावेसी शिक्षा आजको आवश्यकता भएको बताउदै महत्त्वपूर्ण तालिमको आयोजनाको लागि रीड नेपाललाई धन्यवाद दिनुभयो । तालिम अवधिमा बझांङ र सोलुका शिक्षक बीच शैक्षिक अनुभव साटासाट र गार्मा माध्यमिक विद्यालय अवलोकन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो । तालिमको सहजीकरण रीड नेपालका शिक्षा कार्यक्रम प्रबन्धक पदम महर, शिक्षा विकास संयोजक केशवदेव गिरी लगायत रीड नेपालका प्रशिक्षकहरुले गर्नुभएको थियो ।

Previous Post

नेकपा एमाले सोताङ गाउँपालिका तीनको अध्यक्षमा नेत्र बस्नेत चयन

Next Post

चीनमा गएको भुकम्पले खुम्बु क्षेत्रमा ठूलो धक्का, चिसोमा जनताहरु घरबाहिरै

Related Posts

सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
0
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
0
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

Discussion about this post

Everest Highlights

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly