Saturday, September 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

न्युयोर्क: सकियो शेर्पा किदुग गुम्बामा ऐतिहासिक धार्मिक कार्यक्रम

Radio Everest by Radio Everest
January 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २३, सोलुखुम्बु । अमेरिकाको न्यूयोर्क सिटीको क्विन्समा रहेको शेर्पा किदुग गुम्बामा ऐतिहासिक धार्मिक कार्यक्रम सम्पन्न भएको छ । भगवान बुद्धको पवित्र अस्तु धातुलाई गुम्बाको मुख्य सभाहलमा आधिकारिकरूपमा स्थापित गरिएको छ । यसले बौद्ध धर्मावलम्बीहरूको धार्मिक विश्वासलाई बलियो बनाउँदै आध्यात्मिक शान्तिको नयाँ किरण प्रदान गर्ने अपेक्षा गरिएको छ । हिउँदको कठ्यांग्रिने चिसोबीच कार्यक्रममा उल्लेखनीय भक्तजनहरूको सहभागी रहेको थियो। विहानै बौद्ध लामा गुरुहरूबाट बुद्ध, बोधिसत्व र धर्मरक्षाकाहरूको सम्मानमा विशेष पूजाअर्चना तथा मन्त्रपाठ गरिएको थियो ।

विहान ११ बजे देखि दिउँसो ३ बजेसम्म दर्शनार्थीहरूलाई बुद्धका पवित्र अस्तु धातुको दर्शन गराइएको थियो । शेर्पा किदुग अमेरिकाका संरक्षक समितिका अध्यक्ष ल्हाक्पा रिन्जी शेर्पाले बुद्धको पवित्र अस्तु धातु किदुगको गुम्बासम्म ल्याउन सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । उहाँले किदुगलाई प्राप्त उक्त अस्तु धातुलाई कुनै विशेष दिनमा वर्षमा एकपटक मात्र दर्शनका लागि उपलब्ध गराइने कुरा उल्लेख गर्नुभयो । शेर्पा किदुगले प्राप्त गरेको यो पवित्र अस्तु धातु २०१८ मा नेपाल बौद्ध महासंघलाई थाइल्याण्डको धर्मकाय फाउन्डेसनले उपहारस्वरूप प्रदान गरेको थियो। त्यसपछि नेपाल बौद्ध महासंघका अध्यक्ष गेसे नुर्बु टुण्डु शेर्पा र आचार्य सर्की शेर्पाले शेर्पा किदुगका धर्म सांस्कृतिक विभागका संयोजक ङवाङ जिम्बा शेर्पालाई काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी २०८१ कात्तिक २६ गते बुद्धको अस्तु धातु (रिड्सेल) सिसाको चैत्यसहित किदुग गुम्बाका लागि हस्तान्तरण गर्नुभएको थियो ।

नेपाल बौद्ध महासंघबाट शेर्पा किदुग अमेरिकालाई बुद्धको अस्तु धातु हस्तान्तरण गर्ने क्रममा थेग्छेन पेमाचोलिङ गुम्बा, सल्लेरी, सोलुखुम्बुका अध्यक्ष इन्जिनियर तेन्जिङ शेर्पा, महासचिव निमा तुन्डु शेर्पा र शेर्पा किदुगका संरक्षक समितिका अध्यक्ष ल्हाक्पा रिन्जी शेर्पाले विशेष पहल गर्नुभएको थियो ।

Previous Post

सोलुखुम्बुमा भुकम्पबाट एक सरकारी कार्यालय सहित ८ वटा घरमा क्षति

Next Post

हिमपात सुरु भएसँगै सोलु प्रहरीले गर्याे “चालक सँग २ मिनेट कार्यक्रम”

Related Posts

आज इन्द्रजात्रा पर्व मनाइँदै

आज इन्द्रजात्रा पर्व मनाइँदै

September 6, 2025
0
नेपालमा बदली मौसम : पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

नेपालमा बदली मौसम : पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

September 6, 2025
0
माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

September 5, 2025
0
चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज इन्द्रजात्रा पर्व मनाइँदै

आज इन्द्रजात्रा पर्व मनाइँदै

September 6, 2025
नेपालमा बदली मौसम : पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

नेपालमा बदली मौसम : पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

September 6, 2025
माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

September 5, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly