Saturday, September 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बु क्षेत्रमा हेलिकप्टर उडान विवाद : हेलिकप्टर कम्पनीहरूले आज उडान गरेनन्

Radio Everest by Radio Everest
January 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २३, सोलुखुम्बु । हेलिकप्टर कम्पनीहरूले सोलुखुम्बुको खुम्बु क्षेत्रमा आज उडान गरेका छैनन् । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान रोक्ने निर्णय फिर्ता लिएर हेलिकप्टर चलाउन सबै हेलिकप्टर कम्पनीलाई पत्र पठाएको भए पनि खुम्बुपासाङल्हामु गाउँपालिकाले निर्णय नगरेका कारण कम्पनीहरूले उडान नगरेका हुन् । यसअघि निकुञ्ज र गाउँपालिकाले छुटाछुटै निर्णय गरेर खुम्बु क्षेत्रमा व्यावसायिक चार्टर्ड उडान गर्न रोक लगाएका थिए ।

त्यसको विरोधमा कम्पनीहरूले उद्धार उडानसमेत रोकेका छन् । हेलिकप्टर उडानको बारेमा निर्णय गर्न गाउँकार्यपालिकाको बैठक बसिरहेको खुम्बुपासाङल्हामु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष फुनुरु शेर्पाले जानकारी दिनुभयो । जथाभाबी हेलिकप्टर उडान गर्दा पर्यावरणीय समस्यासँगै जनजीवन नै प्रभावित भएको खुम्बु क्षेत्रका स्थानीयहरुले गुनासो गरेका छन् ।

Previous Post

हिमपात सुरु भएसँगै सोलु प्रहरीले गर्याे “चालक सँग २ मिनेट कार्यक्रम”

Next Post

सोलुखुम्बु भुकम्प थप अपडेट : सूर्यदय आविको भवन पूर्ण रुपमा क्षति

Related Posts

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

September 5, 2025
0
चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

September 5, 2025
0
सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025
0
सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

Discussion about this post

Everest Highlights

तीजका दिन यस्तो रहनेछ मौसम

आज देशभर बदलिएको मौसम, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

September 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

September 5, 2025
चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

September 5, 2025
सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly