Monday, February 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

देशभरको मौसममा न्यून चापीय प्रणालीको प्रभाव, कहाँ कहाँ होला वर्षा ?

Radio Everest by Radio Everest
January 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २४, सोलुखुम्बु । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनुका साथै पश्चिम तराईका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात सेवामा असर पर्नसक्ने भएको हुँदा आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

Previous Post

नेचासल्यानका कृषकहरुलाई जैविक मल तयारी सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम

Next Post

जुन सुकै सिजनमा दुधकुण्ड सहजै पुग्न सकिने

Related Posts

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
0
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
0
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

February 2, 2026
0
१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

February 2, 2026
0
Next Post
जुन सुकै सिजनमा दुधकुण्ड सहजै पुग्न सकिने

जुन सुकै सिजनमा दुधकुण्ड सहजै पुग्न सकिने

Discussion about this post

Everest Highlights

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

February 2, 2026
१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

February 2, 2026
सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

February 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

February 2, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly