Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जुन सुकै सिजनमा दुधकुण्ड सहजै पुग्न सकिने

Radio Everest by Radio Everest
January 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २३, सोलुखुम्बु । नुम्बुर हिमालको काखमा रहेको प्रसिद्ध धार्मिक स्थल दुधकुण्ड पोखरी जुन सुकै सिजनमा सहजै पुग्न सकिन्छ । सोेलुखुम्बुको सोलुदुधकण्ड नगरपालिका–१ मा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीय स्थल दुधकुण्ड पोखरी क्षेत्रमा आवतजावत गर्नका लागि सुविधा सम्पन्न होटल, पोखरी जाने पदमार्गको विकासले फडको मार्न थाले सँगै जुन सुकै सिजनमा पुग्न सकिने भएको हो ।

समुद्री सतहबाट चार हजार ५६० मिटरको उचाइमा रहेको जिल्ला सदरमुकाम सल्लेरीबाट उत्तरतर्फ देखिने नुम्बुर हिमालको काखैमा रहेको दुधकुण्ड पोखरीमा वर्षेनि धार्मिक पर्यटकको चाप बढ्दै गएको छ । धार्मिक महत्त्व बोकेको तथा प्राकृतिक सुन्दरताले भरिएको दुधकुण्ड पोखरी जानका लागि आधा बाटोसम्म सडकको पहुँच पुगेको छ भने बाँकी पदमार्गका रुपमा छ ।

केहि समय अघि चिसो मौसममा दुधकुण्ड पोखरी दर्शनका लागि पुग्न धौधौ हुन्थ्यो तर अहिले ठाउँठाउँमा खाने बस्ने सुविधा सम्पन्न होटलको व्यवस्था रहेको कामुडाँडाका होटल व्यवसायी फुछिरी शेर्पाले बताउनुभयो । उहाँका अनुसार ताताे काेठामा बस्न मिल्ने काेठा, आगोको व्यवस्था रहेकाले धेरै जाडो नहुने बताउनु भयो । बिहानै घाम पनि मज्जाले लाग्ने र सुन्दर सफा मौसम रहने हुनाले कुनै समस्या नरहेको शेर्पाको भनाई छ ।शर्पाको कामुडाँडा स्थित एभरेष्ट भिउ पोइन्ट होटलमा भक्तालु तथा पर्यटकहरुका लागि घोडाको समेत व्यवस्था रहेको छ । जसमा दुधकुण्ड सम्म जान नसक्ने पाहुनाहरु घोडामा चढेर पुग्न सक्नेछन् ।

दुधकुण्ड पोखरीमा जनैपूर्णिमाका अवसरमा मेला लाग्ने गरेको र मेलामा हजारौँ दर्शनार्थी पुग्ने गरेका छन् ।

सदरमुकाम सल्लेरीबाट ३० कोस उत्तरमा पर्ने यो कुण्डमा रहेको पानी सेतो देखिने भएकाले यसलाई दुधकुण्ड भनिएको हो । मेलामा हिन्दु मात्रै नभई बौद्धमार्गी, किराँतीहरु समेत दुधकुण्ड पुग्ने गर्छन् । शौचालयलगायत बस्ने स्थानको समेत व्यवस्थापन गरिएको छ । स्वदेशी तथा विदेश पर्यटक तथा तीर्थयात्रीहरूलाई हिमालको नजिक पुगेर धार्मिक, सांस्कृतिक महत्वको साथै प्राकृतिक सौन्दर्य भएकाले यसको अनुभव गर्न र शान्त वातावरणमा रमाउन सक्नेछन् ।

Previous Post

देशभरको मौसममा न्यून चापीय प्रणालीको प्रभाव, कहाँ कहाँ होला वर्षा ?

Next Post

विश्व कीर्तिमानी सानु शेर्पा जाडोयाममा मकालु हिमालको आरोहण गर्दै

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly