Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङको साकेला गाउँपालिका बन्यो जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका  

Radio Everest by Radio Everest
May 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ५, सोलुखुम्बु । खोटाङको साकेला गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ ।  शुक्रबार गाउँपालिका अध्यक्ष रविप्रकाश राईको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न सभाका बीच समन्वय प्रमुख राईले पालिकालाई पूर्ण खोपसुनिश्चित पालिका भएको प्रमाण पत्र प्रदान गर्नुभएको हो ।

गाउँपालिकाका ५ वटै वडाका खोप पाउनुपर्ने ६ सय ५५ बालबालिकालाई खोप लगाइसकिएको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख एवं पुर्ण खोप समन्वय समितिका सदस्य सचिव जीवन चौलागाइँले जानकारी दिनुभयो ।

उहाँले गाउँपालिकाका सबै जन्मे देखी १५ महिना सम्मका १ सय ४८ जना र १६ देखी ५९ महिना सम्मका ५ सय ७ जना बालबालिकालाई खोप सुनिश्चित गरिएको पनि बताउनुभएको छ ।  गाउँपालिकामा यो वर्ष खोप लगाउनुपर्ने वडा नम्बर १ बाँझेच्यानडाँडाबाट १ सय ११ जना बालबालिका थिए । यस्तै वडा नम्बर २ रतन्छाका १ सय ३३ जना, वडा नम्बर ३ खिदिमाका १ सय जना, वडा नम्बर ४ मात्तिमका ९० जना र वडा नम्बर ५ मात्तिमका ७३ जना बालबालिका थिए ।

सबै बालबालिकालाई घरधुरी सर्वेक्षण गरि पूर्ण खोप तथा दिगोपना भएको सुनिश्चित भएपछि पालिकालाइ पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रिता ढकालले जानकारी दिनुभयो । यस्तै साकेला गाउँपालिका स्थानीय खोप समन्वय समितिले गाउँपालिकाका ५ वटै वडाहरूमा पूर्ण खोप सुनिश्चित भएपछि प्रमाणपत्र वितरण गरेको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।

उहाँले पूर्ण खोप सुनिश्चित पालिका बनाउन लागी पर्ने स्वास्थ्य स्वयंसेवी तथा स्वास्थ्यकर्मी र वडा प्रतिनिधिलाई धन्यबाद व्यक्त गर्नुभएको छ । जिल्लाका अन्य ९ वटा पालिकाहरूले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्न बाँकी छ । 

यो समाचार पढेर तपाँइले कस्तो महशुस गर्नुभयो ?

Previous Post

सगरमाथामा हराइरहेका मंगोलियनको शव फेला, एक अझै बेपत्ता

Next Post

खोटाङको दिप्रुङमा आगलागी, ६ लाख बराबरको क्षति

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
0
Next Post
खोटाङको दिप्रुङमा आगलागी, ६ लाख बराबरको क्षति

खोटाङको दिप्रुङमा आगलागी, ६ लाख बराबरको क्षति

Discussion about this post

Everest Highlights

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly