Wednesday, November 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङको दिप्रुङमा आगलागी, ६ लाख बराबरको क्षति

Radio Everest by Radio Everest
May 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ५, सोलुखुम्बु ।  खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आगलागीबाट घर जल्दा ६ लाखको क्षति भएको छ ।  शनिवार दिउँसो १ बजे गाउँपालिकाको वडा नम्बर ५ वातिखुमका राम कुमार राईको एक तले ढुंगाका माटोले बनेको घर जल्दा करिव ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।

राईको घर जल्दा घर भित्र भएका सामान सहित उक्त घरमा भाडामा बस्ने  खोटेहाङ गाउँपालिका वडा नम्बर ४ की तारा राईको डेल कम्पनीको ल्यापटप १ थान, रेड्मी मोबाइल १ थान सहित घरको लालपुर्जा, बिमा कार्ड र नगद ९ हजार ५ सय जलेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । आगलागीको कारण विद्युत सर्ट भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।  

आगलागी भएको सूचना प्राप्त भएपछि प्रहरी चौकी दिप्रुङबाट खटिएको पहरी टोली र स्थानीयको सहयोगमा दिउँसो १ बजेर ३इ मिनेटमा आगो नियन्त्रणमा लिइएको र घटनाबाट मानवीय वा पशुचौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।  

Previous Post

खोटाङको साकेला गाउँपालिका बन्यो जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका  

Next Post

थुलुङ दुधकोशी  गाउँपालिका वडा नम्बर ४ मा बर्थिङ सेन्टर निमार्ण गरिँदै 

Related Posts

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

November 5, 2025
0
नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

November 5, 2025
0
कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

November 5, 2025
0
सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

Discussion about this post

Everest Highlights

अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

पश्चिमी वायुको प्रभाव घट्दै, आज बेलुकादेखि मौसममा सुधार हुने सम्भावना

November 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

November 5, 2025
नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

November 5, 2025
कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

November 5, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly