Friday, July 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दिक्तेलबाट काठमाडौं जादै गरेको टाटा सुमो तोडफोड, ९ जना पक्राउ

Radio Everest by Radio Everest
January 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २४, सोलुखुम्बु । खोटाङको दिक्तेलबाट काठमाडौं जाँदै गरेको टाटा सुमो काभ्रेको भकुण्डेबेंसीस्थित पात्लेखेतमा तोडफोड भएको छ। बीपी राजमार्ग अन्तर्गत पात्लेखेतमा विपरीत दिशाबाट आउँदै गरेको निजी कारमा सवार व्यक्तिहरूले बाटो नछोडेको भन्दै तुवाचुङ मारातिका यातायात प्रालि खोटाङको ना १ ज ६१७२ नम्बरको टाटा सुमोमा ढुंगामुढा सहित तोडफोड गरेका हुन्।

घटनापछि सार्वजनिक भएको भिडियो क्लिपका आधारमा यात्रु लिएर काठमाडौं जाँदै गरेको सुमो तोडफोड गर्ने नौ जनालाई अहिले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो । गत असोज १० र ११ गतेको अविरल वर्षाका कारण रोशीखोला आसपासमा गएको पहिरोले क्षतिग्रस्त बनेको उक्त सडकखण्ड अहिले साँघुरो छ।

Previous Post

सोलुखुम्बुको एक गोठमा आगलागी, ४० बर्षिय राईको मृत्यु

Next Post

खोटाङ बुइपाका स्थानीयले गरे आयातित पेयपदार्थमा प्रतिबन्ध

Related Posts

सोलुदुधकुण्ड नगरपालिकामा सकियो एसईई नतिजा सम्बन्धी अन्तरक्रिया तथा समीक्षात्मक कार्यक्रम

July 4, 2025
0
प्रदेशहरुको बजेट अस्तव्यस्त, अनियमितता बढ्ने खतरा : कांग्रेस नेता शेर्पा

रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

Discussion about this post

Everest Highlights

सर्बोउत्कृष्ट प्रधानाध्यापक दिपक परियार सम्मानित

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड नगरपालिकामा सकियो एसईई नतिजा सम्बन्धी अन्तरक्रिया तथा समीक्षात्मक कार्यक्रम

सोलुदुधकुण्ड नगरपालिकामा सकियो एसईई नतिजा सम्बन्धी अन्तरक्रिया तथा समीक्षात्मक कार्यक्रम

July 4, 2025
प्रदेशहरुको बजेट अस्तव्यस्त, अनियमितता बढ्ने खतरा : कांग्रेस नेता शेर्पा

प्रदेशहरुको बजेट अस्तव्यस्त, अनियमितता बढ्ने खतरा : कांग्रेस नेता शेर्पा

July 4, 2025
रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

July 4, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly