Wednesday, November 19, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङमा छैटौं अध्यक्ष रनिङ शिल्ड तथा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Radio Everest by Radio Everest
January 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २५, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशीमा छैटौं अध्यक्ष रनिङ शिल्ड तथा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बिहिवार थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राई तथा प्रदेश सभा सदस्य गोम्बु शेर्पाको प्रमुख आतिथ्यतामा सुरु भएको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्ष कपका लागि संघीय संरचना अनुसारका वडाबाट महिला तथा पुरुष खेलाडीहरुको सहभागीता रहेको छ । उक्त कार्यक्रममा कृषि मेला प्रदर्शन गरिनुका साथै स्थानिय खानाको परिकार समेत प्रदर्शन गरिने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा मनोरञ्जनका लागि सांगितिक साँझको समेत आयोजना गरिने भएको छ । सांगितिक कार्यक्रमको लागि स्थानिय कलाकारको साथमा ख्याती प्राप्त गायक कुमार प्रयास, शिव परियारको उपस्थिति रहने भएको छ । प्रतियोगित पौष २९ गते सम्म जारी रहने भएको छ ।

Previous Post

खोटाङ बुइपाका स्थानीयले गरे आयातित पेयपदार्थमा प्रतिबन्ध

Next Post

प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेसका ज्येष्ठ नेता बस्नेतको निधन

Related Posts

सोरुङमा अवस्थित महादेव थानमा कक्षा ११–१२ का विद्यार्थीद्वारा सरसफाइ

November 19, 2025
0
दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा भव्य र्याली तथा सांस्कृतिक कार्यक्रम

सोलु हाईड्रोपावरको अति प्रभावित शेयर विवादः तिङ्लावासीले केन्द्रीय कार्यालय सम्म बुझाए ध्यानाकर्षण पत्र

November 18, 2025
0
तिङ्लावासीले मागे आफ्नो अधिकारअनुसारको शेयर, अन्याय भए कडा प्रतिकार गर्ने चेतावनी

Discussion about this post

Everest Highlights

दिक्तेलमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक तीन दिन प्रदर्शन हुँदै

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोरुङमा अवस्थित महादेव थानमा कक्षा ११–१२ का विद्यार्थीद्वारा सरसफाइ

सोरुङमा अवस्थित महादेव थानमा कक्षा ११–१२ का विद्यार्थीद्वारा सरसफाइ

November 19, 2025
दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा भव्य र्याली तथा सांस्कृतिक कार्यक्रम

दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा भव्य र्याली तथा सांस्कृतिक कार्यक्रम

November 19, 2025
सोलु हाईड्रोपावरको अति प्रभावित शेयर विवादः तिङ्लावासीले केन्द्रीय कार्यालय सम्म बुझाए ध्यानाकर्षण पत्र

सोलु हाईड्रोपावरको अति प्रभावित शेयर विवादः तिङ्लावासीले केन्द्रीय कार्यालय सम्म बुझाए ध्यानाकर्षण पत्र

November 18, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly