Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेसका ज्येष्ठ नेता बस्नेतको निधन

Radio Everest by Radio Everest
January 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २५, सोलुखुम्बु । प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका ज्येष्ठ नेता देवीध्वज बस्नेतको निधन भएको छ । काठमाडौँको गौरीघाट स्थित निजी निवासमा बुधबार राती ९ः३८ बजे ९८ वर्षको उमेरमा निधन भएको हो । राणा शासन हटाउने २००७ सालको क्रान्तिमा सक्रिय सहभागिता जनाउनुभएका बस्नेत राणा शासनविरुद्धको आन्दोलनमा मुक्ति सेनामा लिखुखोला क्षेत्रबाट कमान्डर भएर पूर्व कब्जा गर्दै चरीकोटसम्मको प्रजातन्त्र प्राप्तिको लडाईंमा प्रत्यक्ष नेतृत्व गर्नु भएको थियो ।

२०१५ सालको आम निर्वाचनमा पूर्व ३ नं. क्षेत्रबाट नेपाली कांग्रेसलाई निर्वाचित गराउन बस्नेत परिवारले ठुलो मिहिनेत गरेको जानकारहरू बताउँछन् । नेपाली कांग्रेस प्रतिबन्धित रहेकै अवस्थामा २०४५ साल मङ्सिरदेखि ०४८ को नवौं महाधिवेशनसम्म कांग्रेस सोलुखुम्बुका सभापति रहेका छत्रध्वज बस्नेतको भनाइमा कांग्रेसले २०१६ सालमा दुई तिहाई बहुमतको सरकार गठन गरेपछि पार्टी निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय सम्मेलन गरेको थियो । त्यो सम्मेलनमा देवीध्वज बस्नेत पूर्व ३ नं. बाट प्रतिनिधि चुनिएर केन्द्रीय वुद्धिजीवी सभाको सदस्य निर्वाचित हुनुभएको थियो ।

बस्नेत पञ्चायतकालमा सोलुखुम्बुको साविक चौलाखर्कमा जनपक्षीय प्रधानपञ्च निर्वाचित हुनु भएको थियो भने २०४९ को स्थानीय निर्वाचनमा चौलाखर्क गाविसको अध्यक्ष बन्नु भएको थियो । बस्नेत नेपाली कांग्रेसको इतिहासका लेखक एवम् संविधान सभा सदस्य स्वर्गीय पुरुषोत्तम बस्नेतको दाजु तथा पूर्वमन्त्री अम्बिका बस्नेतको काका हुनुहुन्छ । स्व. बस्नेतको प्रार्थिव शरीरमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापाले बिहीबार पशुपति आर्यघाटमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

उहाँको निधनले कांग्रेसमा अपुरणीय क्षति पुगेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले बताउनुभयो । नेता बस्नेतकोे निधनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा ठुलो रिक्तता महसुस गरेको कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेलजाङ्बु शेर्पाले विज्ञप्तिमार्फत उल्लेख गर्नुभएको छ ।

Previous Post

थुलुङमा छैटौं अध्यक्ष रनिङ शिल्ड तथा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Next Post

छिर्दिघाटमा मोटरेबल पुल निर्माणको काम अन्तिम चरणमा

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
Next Post
छिर्दिघाटमा मोटरेबल पुल निर्माणको काम अन्तिम चरणमा

छिर्दिघाटमा मोटरेबल पुल निर्माणको काम अन्तिम चरणमा

Discussion about this post

Everest Highlights

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly