Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्ली तीनमा व्यवसायीक अकबरे खोर्सानी खेती सम्बन्धी तालिम

Radio Everest by Radio Everest
January 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २५, सोलुखुम्बु । उदयपूरको ताप्ली गाउँपालिका वडा नम्बर ३ इनामेको मडीरेमा व्यवसायीक अकबरे खोर्सानी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । ताप्ली गाउँपालिका, सहयोगी हातहरुको समूह (सहास) नेपाल सहयोग तथा सुनकोशी बिकास समाज ताप्ली गाउँपालिकाको आयोजनामा दुई दिने तालिम सम्पन्न भएको हो । पालिकाको विभिन्न वडामा रहेका ११ वटा कृषक समूहका २६ जना कृषक सदस्यहरुलाई तालिम दिइएको सहास नेपालले जनाएको छ ।

कृषि प्रवर्धन गरि कृषकहरुको आयआर्जन वृद्धि गर्न एकल तथा सामूहिक रुपमा अकबरे खोर्सानीको व्यावसायिक खेति गर्ने उद्धेश्यले यो कार्यक्रम आयोजना गरिएको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो । ताप्लीको केही भूभागमा अकबरे खोर्सानी खेति गर्न उपयुक्त हावापानी भएको साथै यो वर्ष ३० देखि चालिस हजार बेर्ना उत्पादन गरेर खेति गर्ने हेतुले कार्यक्रम समेत अगाडी बढाइएको छ । कृषकहरुले उत्पादन गरेको खोर्सानी बजारसम्म पुर्याउन गाउँपालिका र सहयोगी संस्थाले सहयोग गर्ने सहकर्मी मगरले बताउनुभयो ।

व्यावसायिक अकबरे खोर्सानी खेति प्रभावकारी र कृषकहरुको जीवनस्तर उकास्न गाउँपालिकाले कृषि प्रवर्धनात्मक कार्यक्रमहरु कार्यन्वयनमा ल्याउन कृषक, साझेदारी संस्था, कृषि प्राबिधिकहरुबाट कृषकहरुले व्यावसाय गर्दै आउनुभएको खेतिको अनुगमन र सल्लाह सुझाव साथै अन्य प्राबिधिक सहयोग गर्न पालिका सधै सकारात्मक रहेको गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माले प्रतिबद्धता व्यक्त गर्नुभयो । तालिमको सहजीकरण ताप्ली गाउँपालिका वडा नं ३ का कृषि प्राविधिक सुदन कुमार वली र सहासका कर्मचारी बेलु सुन्दासले गर्नुभएको थियो ।

Previous Post

सिन्धुलीमा भिरबाट लडेर रानाको मृत्यु

Next Post

सोताङ गोर्खिमका इन्द्र बहादुर कार्की एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly