Sunday, September 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङमा ३ दिने कथा बुनौ तालिम सम्पन्न, व्यक्तिगत तथा बाल क्लवको क्षमतामा अभिवृद्धि हुने सहभागीको भनाई

Radio Everest by Radio Everest
January 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २६, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा ३ दिने कथा बुनौ तालिम सम्पन्न भएको छ । पहाडी विकास तथा संरक्षण समूह नेपालको आयोजनामा बाल क्लवका सदस्यहरुको क्षमता अभिवृद्धि सम्बन्धि ३ दिने कथा बुनौ तालिम आज शुक्रबार सम्पन्न भएको हो । जी फाउन्डेसनको सहयोगमा पहाडी विकासले महाकुलुङ गाउँपालिकामा सन्चालन गरिरहेको शिक्षामा समता कार्यक्रम अन्तर्गत सगरमाथा माध्यमिक विद्यालय बुङ, जनसुधार आधारभूत विद्यालय बुङ साद्दी र पेल्माङ आधारभूत विद्यालय पेल्माङ गरि प्रत्येक विद्यालयबाट बाल क्लव प्रतिनिधि पाँच/पाँच जना विद्यार्थी र बाल क्लब संरक्षक एक/एक जना शिक्षक गरि जम्मा १८ जनाको सहभागी रहेको पहाडी विकासका शिक्षा अधिकृत नन्दराज कुलुङले बताउनुभयो ।

कार्यक्रम विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप सन्चालन भएको पहाडी विकासको कार्यक्रम अधिकृत जित्न जनम राईले बताएको छ । कार्यक्रम अधिकृत राईको अनुसार विद्यार्थीहरुले माझमा बोल्ने, विषयवस्तु छनोट तथा उत्थान गर्ने, लेख्ने र प्रस्तुत गर्ने जस्ता विषयमा सहजीकरण समावेश गरिएको सहर्की उदव कुलुङले जानकारी दिनुभयो । कार्यक्रम समापनको क्रममा विद्यार्थी प्रतिनिधि सुश्मा कुलुङले यो कार्यक्रममा भाग लिएपछि व्यक्तिगत तथा बाल क्लवको क्षमतामा अभिवृद्धि हुने बताउनुभएको छ । ३ दिन सन्चालन भएको तालिममा क्यानोपी नेपालको कार्यक्रम व्यवस्थापक अन्जुला जोशी र अनिशा रोकाले सहजीकरण गरेको थियो ।

कार्यक्रम पहाडी विकासका अध्यक्ष भलाकाजी कुलुङको अध्यक्षता तथा महाकुलुङ गाउँपालिकाको सामाजिक विकास संयोजक पर्खी धन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । त्यस्तै समापन तालिममा महाकुलुङ गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत झमक बहादुर कटुवाल, जी फाउन्डेसन नेपालको कृषि प्राविधिक ईश्वर कुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसुरी वादन प्रतियोगिता आयोजना गर्ने

Next Post

भविष्यको निर्माण भनेको छरिएका बिन्दुहरूबिच सम्भावना खोजेर सरल रेखा बनाउनु हो : डा. बास्तोला

Related Posts

योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

September 7, 2025
0
निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

September 7, 2025
0
 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

September 7, 2025
0
गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

September 6, 2025
0
Next Post
भविष्यको निर्माण भनेको छरिएका बिन्दुहरूबिच सम्भावना खोजेर सरल रेखा बनाउनु हो : डा. बास्तोला

भविष्यको निर्माण भनेको छरिएका बिन्दुहरूबिच सम्भावना खोजेर सरल रेखा बनाउनु हो : डा. बास्तोला

Discussion about this post

Everest Highlights

योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

September 7, 2025
निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

September 7, 2025
 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

September 7, 2025
गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

September 6, 2025
रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

रावा बेसीमा सकियो दुई दिने यौन तथा प्रजनन स्वास्थ्य शिखर सम्मेलन

September 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

September 7, 2025
निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

September 7, 2025
 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

September 7, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly