Sunday, November 16, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगामा एक पछि अर्काे आगलागीका घटना, ककनीमा घर जल्दा १५ लाख बराबरको क्षति

Radio Everest by Radio Everest
January 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २८, सोलुखुम्बु । ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नम्बर ९ ककनीमा आगलागी हुँदा करिब १५ लाख बराबरको क्षति भएको छ । आईतबार बिहान मेख बहादुर तामाङको भान्सा घरबाट बालेको आगो अचानक सल्किदा साढे १५ लाख बराबरको क्षति भएको हो । आगलागीबाट तामाङको फुसको छानो भएको भान्सा घर र ढुङगा माटोको गारो, जस्ताको छानो भएको १ तले घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुगांका प्रहरी निरीक्षक एवं सूचना अधिकारी विजय कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागिबाट घरसँगै घर भित्र रहेको सुनको तिलहरी १ तोला, नगद ३५ हजार, अन्नपात, लत्ता कपडा, भाँडा वर्तन समेत पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी स्थानिय र प्रहरीको सकृयतामा करिब ३ घण्टा पछी पुर्ण रुपमा नियन्त्रणमा लिइएको छ । आगलागीबाट अन्य मानविय तथा पशु चौपायामा क्षति नभएको प्रहरीले जनाएको छ ।

Previous Post

प्रधानमन्त्री रोजगार कार्यक्रम : चिशंखुगढीका ७४ जना श्रमिकलाई रोजगारी

Next Post

जिल्ला प्रशासन कार्यालय सोलुद्धारा ६ महिनामा ९ जनालाई गैरआवासीय नेपाली नागरिकता वितरण

Related Posts

जेनजेड युनाइटेड नामक संस्था विदेशी विदेशी सक्ती केन्द्रबाट परिचालित छ ः संयोजक दाहाल 

November 16, 2025
0
मुक्लिमा सांस्कृतिक धमाका : प्रमोद, कृष्ण र बबिना किराँतीको बेजोड प्रस्तुति

सोलुमा जहाज चड्न लगाउनुपर्छ सोर्सफोर्स, नत्र पाइँदैन टिकट

हाइड्रोले शेयर वितरण गर्दा उपेक्षा गरेको भन्दै नेचा सल्यान सरकार पुग्यो प्रशासन 

Discussion about this post

Everest Highlights

लिखुपिके गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया तथा छलफल

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जेनजेड युनाइटेड नामक संस्था विदेशी विदेशी सक्ती केन्द्रबाट परिचालित छ ः संयोजक दाहाल 

जेनजेड युनाइटेड नामक संस्था विदेशी विदेशी सक्ती केन्द्रबाट परिचालित छ ः संयोजक दाहाल 

November 16, 2025
मुक्लिमा सांस्कृतिक धमाका : प्रमोद, कृष्ण र बबिना किराँतीको बेजोड प्रस्तुति

मुक्लिमा सांस्कृतिक धमाका : प्रमोद, कृष्ण र बबिना किराँतीको बेजोड प्रस्तुति

November 16, 2025
सोलुमा जहाज चड्न लगाउनुपर्छ सोर्सफोर्स, नत्र पाइँदैन टिकट

सोलुमा जहाज चड्न लगाउनुपर्छ सोर्सफोर्स, नत्र पाइँदैन टिकट

November 16, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly