Sunday, November 16, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चिसोको कारण सोलुका विद्यालयहरू धमाधम बन्द हुँदै

Radio Everest by Radio Everest
January 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा शीतलहरसँगै चिसो बढेपछि विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् । चिसोले गर्दा पठनपाठनमा समस्या भएपछि विद्यालयहरू धमाधम बन्द गर्न थालेका हुन् । ८ वटा स्थानीय तह मध्ये सोताङ पालिका बाहेक सबै स्थानीय तहले जाडोको बिदा दिएको जनाइएको छ ।

गत मंसिरदेखि विद्यालयहरु क्रमिक रूपमा बन्द हुन थालेको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले जनाएको छ । जिल्लामा हाल सम्म दुई सय ८९ वटा सामुदायिक विद्यालय रहेका छन् । तीमध्ये ९३ विद्यालयहरुमा अहिले पठनपाठन बन्द गरिएको हो । सोलुखुम्बुको माथिल्लो क्षेत्रको तापक्रम माइनस २० डिग्रीसेल्सियससम्म पुगेको छ भने सल्लेरी क्षेत्रमा पनि तापक्रम माइनसमा झरेको हावापानी मापन केन्द्र सल्लेरीले जनाएको छ ।

उच्च हिमाली क्षेत्रमा मंसिर दोस्रो साताबाट नै पानी जम्न थालेपछि जाडो बिदा दिइएको बताइएको छ । यतिबेला खुम्जुङलगायत क्षेत्रका बासिन्दासमेत जाडो छल्न अन्यत्र गएपछि त्यस क्षेत्र सुनसान बनेको छ ।

Previous Post

ओखलढुंगामा लगातार तीन दिन आगलागीका घटना, विषेश सावधानी अपनाउन प्रहरीको आग्रह

Next Post

हिमपातले सल्लेरी– लामाजुरा सडक अबरुद्ध, सचेत रहन प्रहरीको आग्रह

Related Posts

नेपाल शिक्षक महासंघ साेलुखुम्बुले सम्पन्न ग¥यो विस्तारीत बैठक

नेपाल शिक्षक महासंघ साेलुखुम्बुले सम्पन्न ग¥यो विस्तारीत बैठक

November 15, 2025
0
८२ हाइड्रोको शेयर निष्कासन : काठमाडौंमा बन्यो संघर्ष समिति

८२ हाइड्रोको शेयर निष्कासन : काठमाडौंमा बन्यो संघर्ष समिति

November 15, 2025
0
८२ हाइड्रोको शेयर निष्कासन : नेचासल्यान गाउँपालिकाको कडा विरोध

८२ हाइड्रोको शेयर निष्कासन : नेचासल्यान गाउँपालिकाको कडा विरोध

November 15, 2025
0
सोलुखुम्बुमा दुई आर्थिक वर्षयता अलैँची उत्पादन स्थिर

Discussion about this post

Everest Highlights

प्रतिगामी षड्यन्त्रविरुद्ध जनपरिचालन : सोलुखुम्बुमा एमालेद्वारा मोटरसाइकल र्‍याली

प्रतिगामी षड्यन्त्रविरुद्ध जनपरिचालन : सोलुखुम्बुमा एमालेद्वारा मोटरसाइकल र्‍याली

November 15, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपाल शिक्षक महासंघ साेलुखुम्बुले सम्पन्न ग¥यो विस्तारीत बैठक

नेपाल शिक्षक महासंघ साेलुखुम्बुले सम्पन्न ग¥यो विस्तारीत बैठक

November 15, 2025
८२ हाइड्रोको शेयर निष्कासन : काठमाडौंमा बन्यो संघर्ष समिति

८२ हाइड्रोको शेयर निष्कासन : काठमाडौंमा बन्यो संघर्ष समिति

November 15, 2025
८२ हाइड्रोको शेयर निष्कासन : नेचासल्यान गाउँपालिकाको कडा विरोध

८२ हाइड्रोको शेयर निष्कासन : नेचासल्यान गाउँपालिकाको कडा विरोध

November 15, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly