Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कृषि ज्ञान केन्द्रद्धारा सोताङमा जैविक तथा वनस्पतिक विषादी प्रयोग विस्तार कार्यक्रम

Radio Everest by Radio Everest
January 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ३, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा जैविक तथा वनस्पतिक विषादी प्रयोग विस्तार कार्यक्रम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको आर्थिक बर्ष २०८१/०८२ को स्विकृत कार्यक्रम अनुसार बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो । स्थानीय स्तरमा पाइने स्रोत साधनको उच्चतम प्रयोग गदै जैविक मल तथा बनस्पतिक विषादी कसरी बनाउने भन्ने बारेमा छलफल गर्दै कृषिमा रोग किराको जैविक पद्धति बाट व्यवस्थापन गर्नको निम्ति प्रयोगात्मक रुपमा झोल मल बनाइ प्रदर्शन गरिएको थियो ।

स्थानीय स्तरमा पाइने तितो, टर्रो, पिरो, झम्झमाउने, अमिलो, चोप आउने लगायतका सिस्नु, बनमारा, तितेपाती लगायत कलिलो घासँ लगायतका वनस्पति संगै गोबर, पशुमुत्र, ई.एम. झोल, पिना तथा भान्सामा सजिलो संग उपलब्ध हुने सख्खर, लसुन, अदुवा, खुर्सानी लगायतको सामाग्री प्रयोग गरी किटनाशक झोल मलबाट तयार गरिएको थियो । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवाको अध्यक्षता तथा सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङको प्रमुख आतिथ्यता एंवम् कृषि शाखा प्रमुख मोनिता पौडेल लगायत कृषि प्राविधिकहरुको उपस्थिमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

कार्यक्रममा उपस्थित सरोकारवालाले धेरै रासायनिक विषादीको प्रयोगले हामीले खाने खाना असवस्थकर हुदै जाँदा धेरै किसिमका स्वास्थ्य संगै वातावरणीय समस्याहरु देखा परेकोले कृषि पर्यावरणलाई ध्यान दिइ यस खालका कार्यक्रम आयोजना गरिएकोमा आयोजक संस्था लाई धन्यवाद व्यक्त गरेका छन् । यस खालको कार्यक्रमले कृषि पर्यावरणलाई जोगाउन मद्दत गर्नुका साथै मानवीय स्वास्थ्यको दृष्टिकोण बाट अझ महत्वपुर्ण भएकाले कार्यक्रमका सहभागीहरु लाई कार्यक्रम बाट सिकाइ भएका विषयलाई व्यवहारमा उर्तान आग्रह कृषि ज्ञान केन्द्रका प्रमुख तिवारीले आग्रह गर्नुभयो ।

विगतमा पनि आफ्नो क्षेत्र बाट गर्ने सहयोग एंवम् समन्वय गरेको बताउँनु हुदै आगामी दिनमा पनि आवश्यक समन्वय तथा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विशेषगरी हाल तिब्र रुपमा बढिरहेको रसायनिक मल तथा बिषादिको प्रयोगका कारण खेतिबालीमा कृषकको लागत बढिररहेको छ भने मानव स्वास्थ्यमा अझ यसले प्रत्यक्ष रुपमा नकरात्मक असर गरेको छ भने अर्को तिर यसले कृषि पर्यावरणमा पनि उतिकै नकरात्मक असर पारेको छ ।

Previous Post

चिप्लिएर भिरमा खसेका विदेशी नागरिकको सोलु प्रहरीले गर्याे उद्धार

Next Post

वडा अध्यक्ष मगरको पहलमा माप्य ६ का शिक्षक तथा विद्यार्थीलाई स्वेटर र टोपी वितरण

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly