Saturday, September 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वडा अध्यक्ष मगरको पहलमा माप्य ६ का शिक्षक तथा विद्यार्थीलाई स्वेटर र टोपी वितरण

Radio Everest by Radio Everest
January 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ३, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राम प्रसाद मगरको पहलमा वडा भित्रका दुई विद्यालयका शिक्षक विद्यार्थीहरुलाई स्वेटर र टोपी वितरण गरिएको छ । बिहिबार नेपाल विदाउट लिमिट्स, जोआना स्टाइनेलको सहयोग र वडा अध्यक्ष मगको पहलमा जलेश्वरी आवि र सगरमाथा आविका विद्यार्थी र शिक्षकलाई स्वेटर र टोपी वितरण गरिएको हो ।

जलेश्वरी आविका १२८ जना विद्यार्थी, ११ जना शिक्षक र सगरमाथा आविका ३५ जना विद्यार्थी, ४ जना शिक्षकलाई स्वेटर र क्याप वितरण गरिएको सहकर्मी देवि प्रसाद घिमिरेले जानकारी दिनुभयो । बढ्दो जाडोका कारण विद्यार्थीलाई पर्न सक्ने स्वास्थ्य समस्या कम गर्ने उदेश्यले स्वेटर उपलब्ध गराईएको वडा अध्यक्ष मगरले बताउनुभयो । उहाँले यस अघि पनि विभिन्न विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गर्दै आउनुभएको छ ।

Previous Post

कृषि ज्ञान केन्द्रद्धारा सोताङमा जैविक तथा वनस्पतिक विषादी प्रयोग विस्तार कार्यक्रम

Next Post

चाडपर्वलाई विकृति नभई वास्तविक रुपमा मनाउने विश्व शेर्पा संघको निर्णय

Related Posts

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

September 5, 2025
0
चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

September 5, 2025
0
सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025
0
सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

Discussion about this post

Everest Highlights

तीजका दिन यस्तो रहनेछ मौसम

आज देशभर बदलिएको मौसम, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

September 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

September 5, 2025
चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

September 5, 2025
सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly